विखण्डनकारी सलबलाए मौका पाए

विक्रान्त कुमार श्रेष्ठ ‘सुवर्ण’ चन्द्रकान्त, दिपक र खड्क, तीनैजना मेरो नजरमा Famous छन् । Popular होइन किनकी famous र popular मा धेरै फरक छ । popular भनेको गोविन्द के.सी हुन्, famous भनेका त गोविन्द के.सी. का बिरुद्ध अनसन

जनप्रियमा दर खाने तथा साँस्कृतिक कार्यक्रम आयोजना ।

📝 अजित तिमिल्सिना भदौ २३, स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्यामपसले हरितालिका तिज तथा शिक्षा दिवसको अवसर पारेर दर खाने तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। नेपालीहरूको महान चाड हरितालिका…

कालो चामल पोखरा भित्रियो, किलोको ८ सय

सन्देश श्रेष्ठ पोखरा, २१ मघ के तपाईंले कहिल्यै कालो चामल देख्नु भएको छ ? वा कहिल्यै कालो चामलको भात खानु भएको छ ? सायदै देख्नु भएको होला । किनकी हामीले दिनहुँ प्रयोग गर्ने प्राय सबै चामल सेतो हुन्छ । यदि देख्नु नै भएको छ भनेपनि कालो रङ…

पोखरामा बजेट पूर्वको अन्तरक्रिया

पोखरा,  । पोखराका उद्योगी व्यवसायीहरुले कोरोना र लकडाउनले उद्योग÷वाणिज्य क्षेत्रमा पारेको असरलाई ध्यानमा राख्दै राहतका कार्यक्रमसहित बजेट ल्याउन गण्डकी प्रदेश सरकारसँग आग्रह गरेका छन् । उनीहरुले अर्थतन्त्रलाई सही दिशामा ल्याउन राहतका अल्प…

पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन

पोखरा, पाल्पाली समाज पोखराले नयाँ वर्ष–२०७७ सालको क्यालेण्डर प्रकाशन गरेको छ ।  समाजको नयाँबजारस्थित कार्यालयमा आयोजित समारोहमा क्यालेण्डर सार्वजनिक गरियो । प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले…

माछापुच्छ्रे गाउँपालिकामा निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमले गति लिदै

दीननाथ बराल पोखरा ७, जेठ कास्कीको माछापुच्छ«े गाउँपालिकामा रहेका विभिन्न भौतिक पूर्वाधार निर्माण तथा मर्मत संहार समितिका पदाधिकारीहरुले आफ्नो क्षेत्रमा विकास निर्माणमा हाल निर्माण सामाग्रि पुराउन कठिन भएको गुनासो…

कोरोना महामारीको असर विद्यार्थी बर्गमा;सरकार र विद्यार्थी संगठन अनविज्ञ बन्दै मौनतामा बस्दै

सागर अधिकारी; पोखरा-२८   चिनको वुहान शहरबाट डिसेम्बर ३० २०१९ मा सामुन्द्रीक खानाको कारण एक बृद्द महिलामा देखिएको सामान्य भाइरसका कारणअहिले बिश्वलाई तहसनहस र चकित पारिरहेको अवस्थाको सिर्जना भएको छ!यस्तो भाइरस जस्को उपचार एकान्तवास र…

आज २०७७ जेष्ठ ७ गते बुधवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ…

बजेटमा पर्यटन क्षेत्रलाई विशेष राहत प्याकेज घोषणा गर्न मन्त्रालयलाई विकास समितिको सुझाब

पोखरा, गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई आगामी आर्थिक बर्ष २०७७–७८को बजेटमा पर्यटन क्षेत्रलाई विशेष राहात प्याकेज घोषणा गर्न  सुझाब दिएको छ । समितिले  सोमबार पोखरा नदिपुरस्थित आफ्रनै…

तमु धिं नेपाल ३६ औं वर्षमा प्रवेश

पोखरा, तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपाल ३५ वर्ष पुरा गरी ३६ औं वर्षमा प्रवेश गरेको छ।पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विविध कार्यक्रम गरी सोमवार स्थापना दिवस मनाइएको छ। कोरोनाको महामारीको विषम…

आर्थिक वर्ष २०७७÷७८को नीति तथा कार्यक्रममा कलाकारको ध्यानाकर्षण

कोरोनाको असर हेरी चरणबद्ध रुपमा “ललितकला थेरापी” प्याकेज ल्याइनु पर्ने माग गर्दै विश्वकला यात्री प्राज्ञ नगेन सिंह, प्रताव बानियाँ, सुवास भण्डारी र प्रकाश पुनले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउनु भएको छ । ज्ञापनपत्र…

विपतमा बिउ व्यवस्थापन

अधिकांश पहाडी भागमा वैशाखमा धानको बिउ राखिन्छ र जेठको अन्त्यदेखि रोप्न सुरु गरिन्छ । तर, वैशाख महिनामा कृषकका लागि चाहिने बिउको सहज उपलब्धता गराउन सकिएन भने त्यसले अर्को वर्ष खाद्य संकट ल्याउन सक्छ ।

कास्की काँग्रेसको जुम बैठक

पोखरा, ५ जेठ । नेपाली काँग्रेस कास्कीले कोरोना संक्रमणसँगै रोग र भोकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुन नदिन सरकारसँग माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सोमबारको जुम बैठकले…