अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पदमै रहँदा बच्चा जन्माउने न्युजल्याण्डकी प्रधानमन्त्री

2018-06-21 18:0 औक्ल्याण्ड, ७ असार  ः न्युजल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले बिहीबार नवशिशुलाई जन्म दिनुभएको छ । उहाँलाई पुत्रीलाभ भएको छ । प्रधानमन्त्री भएकै बेला सन्तान जन्माउनेमा उहाँ विश्वको दोस्रो महिला प्रधानमन्त्री…

साउदीका महिलाले आइतबारबाट सवारी चलाउन पाउने

रियाद, ८ असार  ः साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन् । उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ । लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक…

आँधीका कारण भारतमा ४१ को मृत्यु

नयाँदिल्ली, ३१ वैशाख)ः भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि धुलोका कणसहितको आँधी बेहरी र वर्षा शुरु भएको छ । यस आँधीका कारण सोमबार बिहानसम्ममा कम्तीमा पनि ४१…

दुर्लभ सेतो गैँडाको अन्तिम भाले ‘सुडान’ रहेन

वासिङटन, संयुत्त राज्य अमेरिका, ६ चैत (रासस÷एएनआई) ः दुर्लभ मानिने नर्दर्न ह्वाइट प्रजातिको गैँडाको अन्तिम भाले ‘सुडान’को मङ्गलबार निधन भएको छ । सुडान नाम गरेको ४५ वर्षे भालेको मृत्यु भएपछि गैँडाको उक्त प्रजाति नै…

विमान दुर्घटनामा परेकाको शव बङ्लादेश ल्याइयो

ढाका, ५ चैत ः नेपालमा केहीदिन अगाडी भएको विमान दुर्घटनामा परी निधन भएका बङ्गलादेशी नागरिकहरुको शव सोमबार स्वदेश ल्याइएको छ । स्वदेश फिर्ता ल्याइएका २३ ओटा शवको सामुहिक शवयात्रा गराउने तयारी भइरहेको अधिकारीहरूले जानकारी दिएका…

इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या

नयाँ दिल्ली, ६ चैत  ः सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको…

मृत्युदण्ड सुनाइएका उमेश भन्छन् ः ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

महेन्द्रनगर, धनुषा, ६ चैत  ः बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न…

अघिबढ्यो अमेरिका उत्तर कोरिया वार्ता, अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै

हेलसिन्की, ४ चैत  ः संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव…