पेशा व्यवसाय

आर्थिक सम्बृद्धिका लागि उत्पादन– (अर्जुन पोखरेल) महासचिव पदका उम्मेदवार

निर्वाचन नजिकिँदै गएको छ । तपाईंको निर्वाचन जित्ने नारा के हो ? उत्तर ः मुल कुरा त हाम्रो प्यानलको घोषणापत्रमा के छ भन्ने हो । त्यो हामीले सार्वजनिक गरिसकेका छौं । तर पनि म पोखराको उद्योग तथा व्यवसायको विभिन्न क्षेत्रमा आवद्ध भएका नाताले…

संघ र उद्योग वाणिज्य संघबीच पुलको काम (किसन सुनार)– महासचिव पदका उम्मेदवार

निर्वाचनको लागि घरदैलोमा हुनुहुन्छ । के कस्तो अवस्था बुझिरहनुभएको छ ? उत्तर ः धेरै मतदाताको धेरै अपेक्षाहरु छन् । पछिल्लो दुई वर्ष व्यवसायी र उद्योग वाणिज्य संघको बीचमा दुरी बढेको पाईयो । घरदैलोका क्रममा उठेका समस्या भनेका घरभाडाका…

समयानुकूलको कानूनी व्यवस्था

नेपाल प्राचिन देश भए पनि यसको कानूनी ईतिहाँस लामो छैन। सदियौंदेखि नेपाल धार्मिक मूल्य र मान्यताहरुबाट चल्दै आएको देश हो । समाजको गति सँगै किराँतकालको 'मुन्धुम'  मल्लकालिन राजा जयस्थिति मल्लको 'मानव न्याय शास्त्र' (१४३६) राम शाहका 'थितिहरु'…

चौबिस वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी

लिबाङ, रोल्पा, २४ फागुन  ः बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो । आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उहाँमा पनि थिए । तर छोरी…

एक हजार विद्यालय स्रोत व्यक्तिको दरबन्दी खारेज हुँदै

काठमाडौँ, २४ फागुन  ः संघीयता लागू भएसँगै विद्यालय स्रोत केन्द्रहरु स्वतः निष्क्रिय हुँदा स्रोत व्यक्तिका रुपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ । संविधानतः विद्यालय शिक्षा स्थानीय तहको मातहतमा रहेको सन्दर्भमा…

खेतबारीमै किसान पाठशाला

रुकुम, ९ फागुन ः जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन हँुदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक…

‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ

काठमाडौँ, २६ कात्तिक  ः पाँच वर्षभित्र सेवाग्राहीको मागअनुसार विद्युतीय सवारी चालक अनुमति पत्र ‘स्मार्ट कार्ड’ उपलब्ध गराइसक्ने यातायात व्यवस्था विभागको योजना कार्यान्वयनमा कठिनाइ भएको छ । चालक अनुमति पत्रलाई ‘स्मार्ट…

दुई हातविहीन पाइलट जेसिकालाई नेपालमा सम्मान

काठमाडौं, १८ भदौ । जन्मँदै दुई हात नभएकी तर १० हजार फिटमाथि विमान उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई यहाँ सम्मान गरिएको छ । नयाँ वानेश्वरस्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी…

पोखरेललाई ‘मिडिया अवार्ड’

काठमाडांै, मंसिर २४ पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा योगदान पु¥याएको भन्दै नागरिक दैनिकका पोखरा संवाददाता सन्तोष पोखरेललाई नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) ले पुरस्कृत गरेको छ । नाट्टाको…