फिचर

समृद्धि र समताका सारथी दीपक कोइराला

–      मनहरि तिमिल्सिना जीवनको अठ्तीसौं वसन्तमा पाइला चाल्दै गरेका उनको समाज रुपान्तरणको यात्रा उत्कर्षमा छ । जीवनका उकाली ओरालीहरुमा साम्यवादको अनन्त सपना देख्न छोडेनन् उनले । बाल मनोविज्ञानमा कम्युनिष्ट पार्टीप्रति परेको गहन प्रभाव…

पोविविका रजिष्ट्रारले पनि दिए राजीनामा, पदाधिकारी नहुँदा समस्यै समस्या

पोखरा, २५ भदौ- पोखरा विश्वविद्यालयका अधिकांश पदाधिकारी रिक्त हुँदा प्रशासनिक तथा शैक्षिक कामकाजमा समस्या सिर्जना भएको छ । यसअघि उपकुलपति लगायतका पद रिक्त रहेको विश्वविद्यालयमा रजिष्ट्रार प्रा.डा. मानबहादुर के.सी. ले पनि पदबाट राजीनामा…

हिन्दू राज्यको पक्ष र विपक्षमा दोहोरो बन्द, तीन बन्दकर्ता पक्राउ

पोखरा, ३१ साउन- बन्दको क्रममा एकाबिहानै ढुङ्गामुढा र तोडफोड गर्न खोज्ने तीनजना पोखराबाट पक्राउ परेका छन् । हिन्दू राष्ट्र संरक्षण अभियानले आज गरेको गण्डकी धौलागिरी बन्दका क्रममा पोखराको पृथ्वीचोकमा बसपार्कभित्र ढुङ्गामुढा गर्न खोज्ने दुई…

जो अफ्ठ्याराहरुबाट फुले

जीवन यात्रा हो । हजारौं माइलको यात्रा । जीवन संघर्ष पनि हो । जो जित्नै पर्ने संघर्ष । च्याँच्याँ गरेर जब शिशु जन्मन्छ । एउटा संघर्षको परिक्षा पास गरिसकेको हुन्छ र सँगै लिएर जन्मन्छ हजारौं परिक्षाका प्रश्नपत्रहरु । उसँगै जन्मिन्छ हजारौं…

“जति माया लाएपनि….” पोखराको चिनो

सन्दर्भ १७ औं स्मृति दिवश “ऋतुहरुमा तिमी हरियाली वसन्त हौं ।” अरुण थापाद्वारा गाईएको राजेन्द्र रिजालका शव्द, राम थापाको संगीतमा रहेको यो गीत राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त गीत हो । बिबिसि वल्र्ड सर्भिसद्वारा…

पोखरा सस्तो बजारमा भाडा विवाद

नवराज ढुङ्गाना- पोखरा, २२ असार- पोखराका विभिन्न ठाउँमा रहेका फुटपाथ व्यवसायीहरुलाई व्यवस्थित गरी संचालन गरिएको पृथ्वीचोकस्थित पोखरा सस्तो बजार भाडा विवादका कारण सोमबार करिब ६ घण्टा बन्द भएको छ । सरकारी जग्गा भाडामा लिई सस्तो बजार संचालन…

पश्चिमाञ्चलमा एघार प्रतिशत मात्रै रोपाईं

पोखरा, १८ असार मध्य असारसम्म पश्चिमाञ्चल विकास क्षेत्रमा ११.४ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । तराईका जिल्लामा नौ र पहाडी जिल्लामा १४ .४५ प्रतिशत रोपाइँ भएको छ । यस क्षेत्रमा पानी कम परेकाले गत वर्षको भन्दा कम मात्रामा रोपाइँ भएको…

भीरबाट धकेलेर चालकको हत्या गर्ने पक्राउ

पोखरा, १७ असार लेखनाथमा स्काभेटर चालकलाई भीरबाट धकेलेर हत्या गर्ने अभियुक्तलाई कास्की प्रहरीले पक्राउ गरेको छ । लेखनाथमा सडक खन्ने बिषयमा विवाद हुँदा स्काभेटर चालक बुटवलका २७ बर्षीय सुरेश चौधरीलाई भीरबाट धकेलेर हत्या गरेको आरोपमा…

मस्यौदा च्यात्नु गलतः मन्त्री रिजाल

पोखरा, १७ असार सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले संविधानको प्रारम्भिक मस्यौदा मै विरोध गरेर मस्यौदाको प्रति च्यात्नु गलत भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा…