रमितेकाे कलम

रमिते यसाे भन्छन् -‘केटाकेटी भन्दा पनि बाठा भए हाम्रा नेताहरु’

घर परिवारका केटाकेटीहरु हिजोआज साह्रै बाठा भएका छन् । आमा एक्लै हुँदा तिनलाई आमाले “तिमीलाई सबै भन्दा बढि माया कस्को लाग्छ भन त बाबु” भनेर सोध्दा झटपट तिनले “आमाको” भन्ने जवाफ दिएर आमालाई मख्ख बनाउँछन् । त्यस्तै प्रकारले आमा नभएको समयमा…

डा. केसीको अप्ठ्यारो माग

डा. के.सी. आमरण अनसनमा बस्नु भएको पाचौंं श्रृँखलाको आज १२ दिन भएको छ । के.सी.को अनसनले मेडिकल माफियाहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । सरकार पनि गलत मेडिकल कलेजहरुलाई सम्बन्धन दिने कामबाट पछि हटेको छ । तर डा. के.सी.को दोस्रो माग भने साह्रै…

बलात्कारीलार्इ खसी बनाउनु पर्दछ अनि……….

देशमा दुईथरीको अहिले बिगबिगी छ । एउटा भ्रष्टाचारीको र अनि अर्को बलात्कारीको । भ्रष्टाचारी पनि कस्ता भन्दा कात्रो किन्दा पनि बिल भर्पाइ बढाउनेहरु छन् । त्यस्तै बलात्कारी त झन सम्झदा पनि आ· नै सिरि· हुने नाबालिकाहरु प्रति अमानवीय र क्रुरतामा…