समाजिक सञ्जाल

टि्वटरले हटाउँदैछ १४० अक्षरको सीमा, टि्वटर प्रमुखले पनि दिए राजिनामा

 एजेन्सीहरु/ माइक्रोब्लगिङ साइट टि्वटरले प्रयोगकर्ताले गर्ने डाइरेक्ट म्यासेजमा १ सय ४० अक्षरको सीमा हटाउने भएको छ । टि्वटमा जस्तै डाइरेक्ट म्यासेजमा पनि १ सय ४० अक्षरको सीमा लगाउँदै आएको टि्वटरले अब डाइरेक्ट म्यासेजमा १ सय ४० क्यारेक्टरको…