साहित्य

पोखरामा हस्तक्षेप विरुद्ध उठे कविता आवाज

पोखरा ६ मंसिर मेरो घरमा जव जव उत्सव मनाउने तयारी हुन्छ उ आफ्नो स्पीकरको भोलुम बढाउँदै शोकधुनहरु बजाउन थाल्छ जव म हरियो चौर ओछ्याएर ध्यानमा बस्छु उ मेरो घर सिमानामा आउँछ र धपौरोमा खुसानी पोलेर मेरो घर तिर फुक्दै रमाउँन थाल्छ उ…

नाकावन्दीमा भूमिकाहीन नेपाली साहित्य, सामाजिक सञ्जालमा सिमित

‘हुन त यो राजनीतिक समस्या हो तर, साहित्यकार लगायतका बौद्धिक बर्गले विभाजित समुदायलाई एकताको सुत्रमा बाँध्न, सर्वसाधारणको मनोबल बृद्धि गर्न र भारत लगायत विभिन्न देशका साहित्यकार सामु नेपाली समस्याको जानकारी गराएर सहयोगका लागि आह्वान गर्न…

खत्रीले पाए शिरोमणि पुरस्कार

पोखरा, २२ कार्तिक पोखरेली युवा साँस्कृतिक परिवारद्धारा स्थापित शिरोमणि पुरस्कार २०७२ बाट मूर्तिकार ओम खत्री शनिबार पोखरामा सम्मानित भएका छन् । कलाकार दुर्गा बरालले नगद रु १५ हजारसहित ताम्रपत्र, कवि तीर्थ श्रेष्ठले दोसल्ला र परिवारका…

शिरोमणि पुरस्कार मुर्तिकार ओम खत्रीलाई

पोखरा, १६ कार्तिक शिरोमणि पुरस्कार– २०७२ बाट नेपाली ललितकला क्षेत्रका सुप्रसिद्ध मूर्तिकार ओम खत्री सम्मानित हुने भएका छन् । पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई दुई दुई वर्षमा प्रदान गर्ने पुरस्कार यस…

कवितामय बन्याे पाेखरा, नयाँ स्वादमा ‘कविता कन्सर्ट’

शब्द -अमृत सुवेदी/तस्विर-सञ्जय शाक्य पोखरा ९ असोज प्रत्येक शनिबार केही न केही साहित्यिक कार्यक्रम हुने पोखरामा यो शनिबार पनि एक अलग्गै साहित्यिक कार्यक्रमले माहोल ततायो । धेरै साहित्यिक र अलि फरक खालको भव्य कार्यक्रम हुने शहरका रुपमा…

पाेखरामा जम्याे गजल मेहफिल, ‘साहित्य बिक्न असहज छैन’

यी सानै उमेरदेखि मन हर्न लागे यीनै सुन्दरीले जुलुम गर्न लागे । कहाँ सम्मको आँट लौ हेर तिनको रिसाएर आँखा पनि तर्न लागे ।। सधैंका शनिबार कुनै न कुनै साहित्यीक तथा सांगीतिक कार्यक्रमले तातिरहने पोखरा यो शनिबार भने गजलको…

भदाै २६ मा हुने विशेष गजल वाचनमा १० गजलकार

पोखरा २० भदौ गजल सन्ध्या, पोखराले माति जयन्ती विशेष गजल वाचनमा देशका विभिन्न ठाउँका दश गजलकारलाई उभ्याउने भएको छ । भदौ महिनाभरी नै मोति विशेष रुपमा मनाएको सन्ध्याले यही २६ गते १० गजलकारलाई विशेष गजल वाचनमा उभ्याउने भएको हो । १० गजलकारको…

इन्जिनियरिङ्ग क्याम्पसमा खुल्याे साहित्यिक पुस्तकालय

पोखरा १९ भदौ इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौरमा साहित्यिक पुस्तकालय स्थापना भएको छ । इन्जिनियरिङ्ग साहित्यिक सञ्जाल (इन्सास) ले इन्सास कर्नर नामक पुस्तकालय स्थापना गरेको हो । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी तथा…

तीर्थ श्रेष्ठको कवितामा वाहवाही

पाेखरा ६ भदाै/ आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भैदिनु पर्ने मैदानमा पुगेर उकालो भैदिनु पर्ने सन्तानहरु कहाँ पुग्छन् खोलाहरु जस्तो सपनाहरु कहाँ पुग्छन् स्वच्छन्द चराहरु जस्तो आमाहरु पहाड छेउको चौतारी हु्न…

बाग्लुङमा कवि तीर्थ श्रेष्ठका कविता गुञ्जदै

पोखरा २ भदौ/ बाग्लुङमा कवि तीर्थ श्रेष्ठका कविताहरु गुञ्जने भएका छन् । प्रभु बैंक र पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा भदौ पाँच गते कवि श्रेष्ठको एकल कविता वाचन हुने भएको हो । यसअघि जेठ महिनामै हुने एकल कविता वाचन भूकम्प तथा…