साहित्य

भदाै २६ मा हुने विशेष गजल वाचनमा १० गजलकार

पोखरा २० भदौ गजल सन्ध्या, पोखराले माति जयन्ती विशेष गजल वाचनमा देशका विभिन्न ठाउँका दश गजलकारलाई उभ्याउने भएको छ । भदौ महिनाभरी नै मोति विशेष रुपमा मनाएको सन्ध्याले यही २६ गते १० गजलकारलाई विशेष गजल वाचनमा उभ्याउने भएको हो । १० गजलकारको…

इन्जिनियरिङ्ग क्याम्पसमा खुल्याे साहित्यिक पुस्तकालय

पोखरा १९ भदौ इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौरमा साहित्यिक पुस्तकालय स्थापना भएको छ । इन्जिनियरिङ्ग साहित्यिक सञ्जाल (इन्सास) ले इन्सास कर्नर नामक पुस्तकालय स्थापना गरेको हो । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी तथा…

तीर्थ श्रेष्ठको कवितामा वाहवाही

पाेखरा ६ भदाै/ आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भैदिनु पर्ने मैदानमा पुगेर उकालो भैदिनु पर्ने सन्तानहरु कहाँ पुग्छन् खोलाहरु जस्तो सपनाहरु कहाँ पुग्छन् स्वच्छन्द चराहरु जस्तो आमाहरु पहाड छेउको चौतारी हु्न…

बाग्लुङमा कवि तीर्थ श्रेष्ठका कविता गुञ्जदै

पोखरा २ भदौ/ बाग्लुङमा कवि तीर्थ श्रेष्ठका कविताहरु गुञ्जने भएका छन् । प्रभु बैंक र पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा भदौ पाँच गते कवि श्रेष्ठको एकल कविता वाचन हुने भएको हो । यसअघि जेठ महिनामै हुने एकल कविता वाचन भूकम्प तथा…

सरुलाई मुक्तक मञ्च पोखराको नेतृत्व

पोखरा, १ भदौ/मुक्तक मञ्च पोखराको सरला लामिछाने ‘सरु’ अध्यक्ष भएकी छन् । सातौं साधारणसभा तथा पाँचौं अधिवेशनले लामिछाने ‘सरु’को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सरु यसअघि मञ्चको सचिव थिईन् । समितिको उपाध्यक्षमा…

बजारमा अब ‘म पनि बोल्छु’

पोखरा १ भदौ/धेरै जनाले रडियो, टिभि वा सार्जनिक कार्यक्रममा बोल्ने बानीको विकास नहुँदा समस्या खेप्नुपर्छ । आफुमा बोल्ने कला नहुँदा धेरै ठाउँमा लज्जित पनि हुनुपर्छ । काम गर्न जाने र बोल्न जानिएन वा आफ्ना कुरा सजिलै व्यक्त गर्न जानिएन भने…

गजल सन्ध्याले भदौ महिनालाई मोति विशेष रुपमा मनाउने

पोखरा ३२ साउन नेपाली साहित्य वाङ्मयमा गजल विधा भित्र्याउने कवि मोतिराम भट्टको जन्मजयन्तीको अवशरमा गजल सन्ध्या पोखराले भदौ महिनालाई मोति विशेष रुपमा मनाउने भएको छ । ‘गजलको उत्थानः हाम्रो अभियान’ भन्ने मूल नाराका वि.सं. २०५९ सालमा स्थापना…

‘एक’- याे पुस्ताले बाँचेको अराजक समय भोगाईका बाछिटाहरु

हामीकहाँ काम भन्दा हल्ला धेरै हुन्छ । हल्लाहरु योजनाबद्ध पनि हुन्छन । पक्ष र विपक्षका दुवैखाले हल्ला कहिलेकाँही काम माथीको कामै नलाग्ने ऐजेरु पनि बन्छन् । जे होस, हामीकहाँ हल्ला हुन्छ । यस्तै, हल्लाको पछिपछि बजारमा आएको गजलकृति ‘एक’को…

गुप्तेश्वर गुफामा १ सय १९ अाैँ अक्षरयात्रा

पोखरा २० असार/ गजल सन्ध्या पोखरा र नवनित साहित्य सागर पोखराले संचालन गर्दै आएको अक्षरयात्रा साहित्यिक अभियान ‘अक्षरयात्रा’ यसपटक पोखरा छोरेपाटनको गुप्तेश्वर महादेव गुफामा भएको छ । ‘जीवनर जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मूल नाराका…

कसले केके दिँदैछन् साहित्यिक बजारमा नयाँ पूस्तक

नरेश ज्ञावलि संख्या र गुणस्तर दुवै हिसाबले अहिले आइरहेका तथा आउँदै गरेका कृतिका कारण साहित्यबजारको ‘नेप्से परिसूचक’ उकालो लाग्ने क्रममा छ । बजारले माग गरेका विविध विधागत विषय समेटिएका कृतिहरु बजार र पाठकहरुमाझ छाइएका छन् ।…