Breaking News

चिनीको मूल्य रु ६३ निर्धारण गर्न सरकारलाई निर्देशन

काठमाडौँ, १८ असोज  ः प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ ।  समितिको आज यहाँ बसेको बैठकले सांसद लेखराज…

नेकपा गण्डकीका जिल्लामा पार्टी संयन्त्र

कास्की, १८ असोज  ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ । यहाँ यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका…

दशै तिहारलाई लक्षित गरी विशेष सुरक्षा योजना वनाउदै कास्की प्रहरी

गिता राना मगर, पोखरा  असोज । दशै तिहार र छट पर्वलाई लक्षित गरी कास्की प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना बनाउने भएको छ । कास्की प्रहरीले सोमबार जिल्लाको मातहतमा रहेका ७० वटा युनिटका प्रमुखहरुका बीच अन्तरक्रिया गरी चाडपर्व विशेष सुरक्षा…

पत्रिका जलाइएको घटनाप्रति पत्रकार महासङ्घको आपत्ति

धनगढी, १७ असोज  ः कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले आज बिहान आगो लगाएर नष्ट गरेको छ । नेपालगञ्जबाट बिहान अत्तरिया…

पाँच बलात्कारीलाई दश बर्ष जेल

गाईघाट, १७ असोज  ः उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले…

पशुपतिमा ‘लकर’ र सफा टेम्पो सेवा

काठमाडौँ, १४ असोज  ः पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रुपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसँगको सहकार्यमा आजदेखि ‘लकर’ सेवा…

तेजाब आक्रमणबाट घाइते सम्झनाको मृत्यु

काठमाडौँ, ८ असोज  ः तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल…

शिक्षकको परीक्षा तयारी पूरा

काठमाडौँ, ५ असोज  ः शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले ढुक्क भएर परीक्षामा सामेल हुन…

ढुवानी सम्झौता रद्द गर्न सकिने

काठमाडाँै , ३ असोज  ः नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । . निगमले आज एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल…

अध्यक्ष प्रचण्ड र येनान नगरका सेक्रेटरीबीच छलफल

चीन, १ असोज । चीन भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले आइतवार साँझ सान्सी प्रान्तिय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग छलफल गर्नुभएको छ । सो अवसरमा अध्यक्षले आफू र आफ्नो टोलीलाई चिनियाँ…