Breaking News

पोखरा बहुमुखि क्याम्पसको भवन शिलान्यास

पोखरा हटलाईन पोखरा, असार १० पोखरा बहुमुखि क्याम्पसको नयाँ भवन शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बुधबार भवन शिलान्यास गरेका हुन । पोखरा–९ नयाँबजारमा क्याम्पसको नयाँ भवन बनाउन थालिएको छ । पोखराको…

पोखरा महानगरपालिका को निती तथा कार्यक्रम सार्बजनिक(पुर्ण पाठ सहित)

पोखरा हटलाईन असार १०,२०७७ पोखरा महानगरपालिका को   सातौं नगरसभामा  महानगर प्रमुख  मान बहादुर जि सि द्वारा आ.व.२०७७÷२०७८ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सार्बजनिक गरिएको निती तथा कार्यक्रम को पुर्ण पाठ यसप्रकार छ; गण्डकी…

खोलामा टिप्पर धुदा करेन्ट लागि २ जनाको मृत्यु,१जना घाइते

उत्तम पौडेल पोखरा हटलाईन असार ,९ मङ्गलबार बिहान  सवा नौ बजेको समयमा नवलपरासी(पूर्व) विनयी त्रिवेणी गाउँपालिका-३ खोरोण्डे खोलामा लु २ ख ४७४४ नम्बरको टिप्पर धुने क्रममा पछाडीको ढाला(बुम) उठाउदा माथी रहेको बिजुलीको तार छुन गई…

कोरोना नियन्त्रणमा सामूहिक प्रयास आवश्यक–मुख्यमन्त्री गुरुङ्ग

पोखरा, ७ असार (रासस) गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ्ग ले कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि सामुहिक प्रयासको आवश्यकता भएकोमा जोड दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज आयोजित एक…

तेक्वान्दो संघ कास्कीद्वारा राहत बितरण

 पोखरा हटलाईन असार,  ७ पोखरा कास्की जिल्ला तेक्वान्दो संघले आफ्ना मातहातका डोजाङ प्रमुखलाई राहत संगै कास्की जिल्ला तेक्वान्दो संघका पदाधिकारी तथा सल्लाहाकारहरुलाई कोभिड १९ विमा गरेको छ । कोभिड १९ महामारीका कारण करिव तिन महिना…

एमसीसी खारेज माग गर्दै संंयुक्त देशभक्त मोर्चा गठन

पोखरा, २ असार पोखरा हटलाईन पोखराका सामाजिक अभियन्ताहरुको आज बसेको बैठकले वरिष्ठ अधिवक्ता तिलक पराजुलीको संयोजकत्वमा संंयुक्त देशभक्त मोर्चा गठन गरेको छ । अमेरिकी परियोजना मिलेनिनयम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेज लगायत…

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त

                                                  भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो। बीबीसी…

राष्ट्रीय सभा अध्यक्ष द्वारा शोक ब्यक्त

  पोखरा हटलाईन जेठ,३२ पर्वतको कुश्मा नगरपालिका -३ दुर्लुङमा बर्षा पछि भीषण पहिरो जाँदा शनिबार साँझ दुई घर बगाएको छ ।पहिरोले पुरिँदा  आठ जनाको निधन तथा एकजना बेपत्ता भएका छन । राष्ट्रीय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना द्वारा…

गोरखामा कोरोना संक्रमित गाउँ घुमे

गोरखा, २९ जेठ ।  कोरोना पोजेटिभ देखिएका दुई जनालाई गोरखामा गाउँघर परिक्रमा गराइएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुखले नतिजा नेगेटिभ आएको बताएपछि गाउँपालिकाले १४ दिन क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई  मंगलबार घर पठाएको…

घरभाडा नमाग्न घरभाडा सरोकार समितिको अपिल

पोखरा, जेठ २८ नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडा नमाग्न घरधनीहरुलाई अपिल गरेको छ । समितिले विज्ञप्ती जारी गरेर वर्तमान असहज परिस्थितिमा घरभाडा नमाग्न घरधनीहरुलाई अपिल गरेको हो । समितिका अध्यक्ष कमलप्रसाद…