Breaking News

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त

                                                  भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो। बीबीसी…

राष्ट्रीय सभा अध्यक्ष द्वारा शोक ब्यक्त

  पोखरा हटलाईन जेठ,३२ पर्वतको कुश्मा नगरपालिका -३ दुर्लुङमा बर्षा पछि भीषण पहिरो जाँदा शनिबार साँझ दुई घर बगाएको छ ।पहिरोले पुरिँदा  आठ जनाको निधन तथा एकजना बेपत्ता भएका छन । राष्ट्रीय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना द्वारा…

गोरखामा कोरोना संक्रमित गाउँ घुमे

गोरखा, २९ जेठ ।  कोरोना पोजेटिभ देखिएका दुई जनालाई गोरखामा गाउँघर परिक्रमा गराइएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुखले नतिजा नेगेटिभ आएको बताएपछि गाउँपालिकाले १४ दिन क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई  मंगलबार घर पठाएको…

घरभाडा नमाग्न घरभाडा सरोकार समितिको अपिल

पोखरा, जेठ २८ नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडा नमाग्न घरधनीहरुलाई अपिल गरेको छ । समितिले विज्ञप्ती जारी गरेर वर्तमान असहज परिस्थितिमा घरभाडा नमाग्न घरधनीहरुलाई अपिल गरेको हो । समितिका अध्यक्ष कमलप्रसाद…

स्वास्थ्य शाखाका कर्मचारी मृत भेटिए

स्याङ्जा, २६ जेठ स्याङ्जाको गल्याङ् नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखमा कार्यरत कर्मचरी झुण्डिएको अवस्थामा फेला परेका छन् । आइतबार बिहानबाट बेखवर रहेका स्वास्थ्य शाखा प्रमुख लिला बहादुर भण्डारीलाई आइतबार साँझ घर नजिकै…

आँधीखोला गाउँपालिकाद्वारा व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम सम्पन्न

कृषि पेशालाई सम्मान गरि कृषि क्षेत्रमा उत्पादन र आकर्षण बढाउनका लागी आँधीखोला गाउँपालिकाले व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम गरेको छ। गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलको संयोजकत्वमा विभिन्न टोलहरूमा गई अनुगमन तथा मूल्याङ्कन गरी…

अन्तर्राष्ट्रिय वातावरण दिवसमा पोखरा महानगरको प्रतिवद्धता

पोखरा हटलाईन जेठ्,२३ पोखरा आज जुन ५,आजको दिनलाई सन १९७२ देखी अन्तर्राष्ट्रिय वातावरण दिवस को रुपमा मनाइदै आएको छ ।यस बर्षको अन्तरअस्तृय नारा 'प्रकृतिको लागी समय' रहेको छ ।यसै सन्दर्भमा आज बिश्व भरी नै मानव जिवनमा वातावरणको प्रभाब तथा…

खुकुलो नबनाइए लकडाउन अवज्ञा गर्नसक्ने पोखरा उद्योग वाणिज्य संघको संकेत

पोखरा, २१ जेठ । पोखरा उद्योग वाणिज्य संघले जारी लकडाउनको अवज्ञा गर्नसक्ने संकेत गरेको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरु लाई अवज्ञामा उत्रन बाध्य नपार्न सरोकारवाला निकायहरुसँग आग्रह पनि गरेको छ । गण्डकी प्रदेश सरकारले…

कर तिर्न गरिएको उर्दिको बिरोधमा राष्ट्रिय उद्योग ब्यापार महासंघ

जेष्ठ २१ , पोखरा सरकारले लकडाउनको अबधीमा ब्यबशायिहरुलाई अनिवार्य कर तिनए उर्दि जारी गरेपछि ब्यबशायिहरु आक्रोशित भएका छन । सर्बसाधारणहरुले पनि यो बेला सरकार कर असुल्न तर्फ लाग्न नु्हुने भन्दै ब्यबशायिकै पक्षमा सामाजिक सञ्जालमा प्रतिकृया…

सरकारले गरेको कर बुझाउने निर्णय खारेज गर्न चेम्बर अफ कमर्स गण्डकीको आग्रह

पोखरा २२ जेठ । नेपाल सरकारले जेठ २५ भित्र व्यवसायीहरुलाई कर बुझाउन गरेको आब्हानप्रति गण्डकी प्रदेश चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । लकडाउनका कारण ब्यवसायहरु बन्द भइरहेको वेला व्यवसायीहरुलाई ब्यवसायबाटै हात धुने अवस्था आइरहेको…