सम्पादकीय

 स्वास्थ्यकर्मी प्रति सचेत हुन जरूरी

जनताको आधारभूत आवश्यकताको कुरा गर्दा स्वास्थ्य लाई प्रमुख मान्नु पर्ने हुन्छ। तर नेपालमा सव भन्दा कमजोर र जनताको पहूच भन्दा पर स्वस्थ्य क्षेत्र रहेको छ। यसको स्तरोन्नति गर्न सरकारले विभिन्न किसिमका योजनाहरू ल्याए पनि स्वास्थ्य क्षेत्रमा…

 कुकुर पाल्नेको दिमाग खुल्नु पर्यो

सहरमा थरि थरिका मान्छेहरू वस्न आउछन। सहरमा एकथरि मान्छे कामका लागि आउछन। अर्काथरि सुविधा उपभोग गर्न आउछन।अति विपन्न र अति सम्पन्नहरूको वीचमा एउटा मध्यम वर्ग रहेको छ। यो सधै भरि चेपुवामा पर्ने वर्ग हो। यो न तलै झर्न सक्छ न माथि नै उक्लन…

जनताको उत्साहको सम्मान गरौ।

हुन्छ कि हुदैन भन्दा भन्दै स्थानीय तहको चुनाव हुन्छ भन्ने विश्वास पहिलो चरणको उमेदवारीले दिलाएको छ। संविधान संसोधन नगरी चुनावै हुन दिन्नौ भन्दै आएको संघीय समाजवादी फोरमले समेत उमेदवारी दिएर चुनावलाई सुनिश्चित गरेको छ। वीस वर्ष पछि हुन…

विद्यार्थी यूनियनको चुनावी अलमल

आठ वर्ष पछि हुन लागेको स्ववियू चुनावमा नेपाल विद्यार्थी संघले देखाएको अलमलले स्थानीय चुनावलाई समेत असर पुग्ने हो कि भन्ने आशंका वढेको छ। चुनावको वहिष्कार भन्दै आएको माओवादी विप्लव समूह समेत चुनावमा सकृय भएर लागेको वेलामा प्रजातन्त्र वादी…

सरकार अगाडि वढोस

सरकारले स्थानीय तहको चुनाव घोषणा गरेर राम्रो काम  गर्यो  भन्न नपाउदै उसको गतिविधि माथि प्रश्न उठन थालेको छ। चुनाव घोषणा मात्रै सवै कुरा होईन, चुनावको लागि आवश्यक पूर्वाधार र वातावरण अर्को महत्वपूर्ण पक्ष हो। चुनाव घोषणा गरेर निर्वाचन…

धार्मिक पर्यटनको केन्द्र वन्दै पुम्दीकोट

केही दिन यता धेरैको मन पुम्दीकोटले तानेको छ। पोखरा देखि वाहिर पनि यसको चर्चा भएको छ। यही चर्चाले होला वीरगंजका व्यापारी नहाटाले पुम्दीकोटमा स्थापना गर्न लागिएको शिव मूर्ति निर्माण स्थलको विकासमा पचास लाख दान गरेर सवैलाई हौस्याउन सफल भए।…

सिंहदरवारको अधिकार अव गॉंउमा।

प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरवार र जिल्लाको अधिकार गॉंउमा पुर्याउन आफूले स्थानीय तहको चुनाव गराउन लागेको वताई रहदा तराईका केही क्षेत्रमा विरोध स्वरूप मसाल जुलुस र भोलि तराई वन्दको घोषणा भनिएको छ।उन्नाइस वर्ष पछि हुन लागेको स्थानीय…

प्रणय दिवसको महत्व ——————–

समयको गतिसंग मानिसहरू हिडिरहेका छन। मानिसले आफ्नो गतिमा समयलाई हिडाउन भने सकेको छैन।समयले जे जे ल्याउछ मानिसहरू त्यसैको पछि पछि लागेका छन। कुनै समय थियो युवा युवतीहरू डराई डराई वोल्थे। मन परे पनि मन परेको कुरा व्यक्त गर्न डराउथे।युवाले…

यही सरकारले चुनाव गराउनु पर्यो

----------------------------------------- वर्तमान सरकारको गठन स्थानीय  चुनावका लागि भएको हो। यो सरकारले स्थानीय चुनाव जसरी पनि गर्नै पर्ने हुन्छ।स्थानीय चुनाव गराएर नेपाली काग्रेसलाइ सत्ता सुम्पिनु पर्ने वाध्यता भएको वर्तमान सरकार स्थानीय…

पूजीगत खर्च प्रकृयामा सुधार गरौ।

संसदको सार्वजनिक लेखा समितिले जेठ महिना भित्र ८० प्रतिशत पूजिगत खर्च गर्न सरकारलाई  दिएको निर्देशन सुन्दा प्रिय छ। त्यसलाइ व्यावहारिकको कसीमा राखेर हेर्दा अत्यन्त अप्रिय पनि छ। चालु आव को वजेट जेठ १५ मा जारी भएको थियो। साउनवाटै पूजीगत खर्च…