मनोरञ्जन

नेपालकै पहिलो परासर प्रतीक कुम्भ मेला शुरु

नवलपरासी, ५ चैत ः पूर्व नवलपरासी नवलपुरको लोकाहामा आजदेखि नेपालकै पहिलो परासर प्रतीक कुम्भ मेला शुरु भएको छ । चैत २५ गतेसम्म चल्ने मेला कावासोती नगरपालिका–११ लोकाहामा शुरु भएको हो । नेपाललाई धार्मिक पर्यटनस्थलका रुपमा स्थापित गर्ने र…

‘भगवती माघे संक्रान्ति महामेला’मादी किनारमा हुने

पोखरा, १३ पुस – मादी गाउँपालिकाको वडा नम्बर ११ मा पर्ने भगवती मन्दिर रहेको ठाउँमा ‘भगवती बजार माघे संक्रान्ति महामेला’ आयोजना भएको छ । वर्र्षाैंदेखि परम्परागत रुपमा हुँदै आएको मेला स्थानीयको तदारुकतामा यसपालि ‘भगवती बजार जाऔं,माघे…

मिस गण्डकीका शुन्दरी प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा ।

पोखरा । २०७४, कार्तिक २५, शनिबार ।                                               एस.टी. क्रियशनको आयोजनामा पोखरामा भईरहेकोे चौथो संस्करणको “नागरिक पश्चिमेली मिस गण्डकी सिजन ४” को सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रम शनिबार सम्पन्न…

नेपाल ओमनसँग पराजित

काठमाडौँ, २२ कात्तिक  एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको हो । यस…

फुटबल ः नेपाल कीर्गिस्तानसँग पराजित

काठमाडौँ, १४ कात्तिक  ः एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नपाल किर्र्गिस्तानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग…

अजयको ‘गोलमाल अगेन’ सफल फिल्म !

निर्देशक रोहित शेट्टीको ‘गोलमाल अगेन’ले यतिबेला बक्स अफिसमा आक्रामक कलेक्सन गरिरहेको छ । 'बाहुबली २' पछि गोलमाल अगेन हिन्दीको दोस्रो ठूलो विजनेश गर्ने फिल्म बनेको छ । यो फिल्मले दोस्रो हप्ताको सुरुवात अर्थात् शुक्रवारसम्ममा भारतीय बजारबाट…

जानी राखौ ११ कुन राशिका प्रेमी प्रेमिकाको स्वभाव कस्तो

जीवनमा कुनै न कुनै समयमा प्रेममा पर्छ मान्छे । प्रेम निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ । हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले…

अमृतको नेतृत्वमा गजल सन्ध्या

पोखरा, १० असार गजल सन्ध्या पोखराको १० औं अधिवेशन तथा १४ औं साधारणसभाले अमृत सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा मोहन भण्डारी, सचिवमा वसन्त विनोद, कोषाध्यक्षमा रीता लामिछाने र सहसचिवमा…

जंगलभित्रहुँदैछ नेपाल र भारतका ‘रेस्लर’बीच महाभिडन्त

रेम बिक पोखरा, १७फागुन । अग्ला कद, बडेमानका शरिर भएका एक हुल मान्छे शान्तिवनमा जारी जंगल फेस्टिभलमा एकाएक देखिँदा मानिसहरु अलिकहच्किए । हेर्दै डरलाग्दातीमानिसहरुले अझै जंगल फेस्टिभलको स्टेजमाउक्लिएर आफ्नो ज्यान देखाए । कतिपयले…

तेरियालाई ‘झलक दिखला जा’ को उपाधि

नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड…