मनोरञ्जन

लेकसाइडमा ४ वटा रेष्टुरेण्ट पर्यटकका लागि खोल्ने रेवानको निर्णय

पोखरा, रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले लेकसाइडका ४ वटा रेष्टुरेण्ट खुलाउने भएको छ । पर्यटकीय नगरी पोखरामा रहेका पर्यटकलाई खाना खुवाउन सुविधा होस् भनेर रेष्टुरेण्ट खुलाउने निर्णय गरेको हो ।रेवान पोखराले बुधबार…

मनाङलाई आहा ! राराको उपाधि

एकराज गिरी । पोखरा, चैत १ गते । मनाङ मस्र्याङदी क्लबले आहा राराको उपाधि उचाल्दा नेपाल पुलिस क्लब पेनाल्टी सुटआउटमा अभागी बनेको छ । हजारौ दर्शकलाई साँच्चि राख्दै मनाङले पुलिसलाई पेनाल्टी सुटआउमा ४–३ गोलले पराजित गदै १८ औ आहा रारा…

पत्रकार पराजुलीको कथासग्रह कुमाता पोखरामा विमोचन

पोखरा  २९ गते । महिलाको यौन मनोविज्ञानमा आधारित पत्रकार वसन्त पराजुलीको कुमाता कथासंङग्रह विहिवार पोखरामा सार्वजनिक गरियो । पत्रकार सम्मेलन गरेर पराजुलीले आफ्नो कथासङग्रह सार्वजनिक गरेका हुन् । गत सोमवार चितवनमा गृह विमोचन भएको…

सिक्लेस माघे संक्रान्ति मेला

हुम तमु पोखरा, ३ माघ श्री सिक्लेस युवा क्लवको २५ औं वार्षिकोत्सव तथा माघे सक्रान्ति मेलाको दोश्रो दिन बेलुका आयोजित खुल्ला सामुहिक नृत्य प्रतियोगिताको उपाधि आदिम कला मञ्च पोखराले जितेको छ । उत्कृष्ठ नृत्य प्रस्तुत गर्दै…

पोखरा महोत्सवकै कारण लम्जुङको पुरनकोट होम स्टेमा पर्यटन वढ्न थाले

गिता राना मगर, पोखरा  । लम्जुङको पुरनकोट होम स्टेमा पोखरा महोत्सव कै कारण आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिन थालेका छन । नवौ संस्करणको पोखरा महोत्सवमा आयोजक युनाईटेड क्लवले ग्रामीण पर्यटन प्रवद्र्धनका लागी होम स्टेलाई निशुल्क स्टलको…

मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार हुने

प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद, म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछिन । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले…

कास्कीको ह्याङ्जाकोटमा पुषे पन्ध्रम तथा ल्होसार मेला सुरु

कास्की । कास्कीको पर्यटकिय गाँउ ह्याङ्जाकोटमा मंगलबारदेखि पुषे पन्ध्रम तथा ल्होसार मेला सुरु भएको छ । जय बराह युवा क्लबको आयोजनामा सुरु भएको मेला २५ गते सम्म कास्कीको माछापुछ्रे गाँउपालिका ६ धिताल, ह्याङ्जाकोटमा हुदैछ । मेलाको उद्घाटन…

औद्योगिक व्यापार मेलामा रहेको कृषि औजारप्रति उपभोक्ताको आकर्षण

पोखरा, २२ पुस । पोखराको नयाँबजारमा जारी औद्योगिक व्यापार मेलामा एउटा स्टल छ, गोर्खाली कृषि औजार पसल । त्यसका संचालक हुन्,जीतबहादुर । गोर्खा च्याङलिङका जीतबहादुर चितवन झरे । बाबुबाजेकै सिकाएको आरनको काम सम्हाले । हँसिया,…

नयाँबजारको औद्योगिक व्यापार मेला साँच्चिकै प्रदर्शनी तथा बिक्रीको थलो

पोखरा, २१ पुस । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादनका स्टलहरु रहेका छन् । औद्यागिक उत्पादनदेखि घरायसी सामानहरुको किनमेलको लागि मेला उपयुक्त थलो भएको संघका…

फियुल बार एण्ड ग्रिलमा द एज ब्याण्डको प्रस्तुती हुदैँ

पोखराको लेकसाइडमा अवस्थित फियुल बार एण्ड ग्रिलमा द एज   व्याण्डको २० औँ बर्ष पार गरेको लास्ट सेलिब्रेसनको उपलक्ष्यमा विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । अत्याधुनिक फियुल बार एण्ड ग्रिलमा पुस २५ गते शुक्रबार विशेष…