अर्थ बाणिज्य

सटर पेटीको व्यापार बन्द गर्न, फोहरको सही व्यवस्थापन र दिनभर सडकमा गाडी पार्किङ नगर्न पोखरा उद्योग…

पोखरा, २९ कार्तिक । पोखरा उद्योग वाणिज्य संघले सटर पेटीमा हुने अनधिकृत व्यापारलाई प्रोत्साहन नदिन,उद्योग÷व्यवसायिक प्रतिष्ठानहरुको फोहरको सही व्यवस्थापन गर्न र आफ्नो व्यावसायिक प्रष्ठिान अगाडिको  सडकमा दिनभर गाडी पार्किङ नगर्न…

चिनीको मूल्य रु ६३ निर्धारण गर्न सरकारलाई निर्देशन

काठमाडौँ, १८ असोज  ः प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ ।  समितिको आज यहाँ बसेको बैठकले सांसद लेखराज…

ढुवानी सम्झौता रद्द गर्न सकिने

काठमाडाँै , ३ असोज  ः नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । . निगमले आज एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल…

अध्यक्ष प्रचण्ड र येनान नगरका सेक्रेटरीबीच छलफल

चीन, १ असोज । चीन भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले आइतवार साँझ सान्सी प्रान्तिय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग छलफल गर्नुभएको छ । सो अवसरमा अध्यक्षले आफू र आफ्नो टोलीलाई चिनियाँ…

आर्थिक सम्बृद्धिका लागि उत्पादन– (अर्जुन पोखरेल) महासचिव पदका उम्मेदवार

निर्वाचन नजिकिँदै गएको छ । तपाईंको निर्वाचन जित्ने नारा के हो ? उत्तर ः मुल कुरा त हाम्रो प्यानलको घोषणापत्रमा के छ भन्ने हो । त्यो हामीले सार्वजनिक गरिसकेका छौं । तर पनि म पोखराको उद्योग तथा व्यवसायको विभिन्न क्षेत्रमा आवद्ध भएका नाताले…

संघ र उद्योग वाणिज्य संघबीच पुलको काम (किसन सुनार)– महासचिव पदका उम्मेदवार

निर्वाचनको लागि घरदैलोमा हुनुहुन्छ । के कस्तो अवस्था बुझिरहनुभएको छ ? उत्तर ः धेरै मतदाताको धेरै अपेक्षाहरु छन् । पछिल्लो दुई वर्ष व्यवसायी र उद्योग वाणिज्य संघको बीचमा दुरी बढेको पाईयो । घरदैलोका क्रममा उठेका समस्या भनेका घरभाडाका…

पछिल्लो सात महिनाको आर्थिक विश्लेषण ःहिमालमा घट्दा तराईमा मूल्यवृद्धि

काठमाडौँ, ५ चैत  ः चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा तराई क्षेत्रमा मूल्यवृद्धिको मात्रा अरु क्षेत्रको तुलनामा बढी छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थासम्बन्धी विवरणमा क्षेत्रगत उपभोक्तामध्ये…

एक हजार विद्यालय स्रोत व्यक्तिको दरबन्दी खारेज हुँदै

काठमाडौँ, २४ फागुन  ः संघीयता लागू भएसँगै विद्यालय स्रोत केन्द्रहरु स्वतः निष्क्रिय हुँदा स्रोत व्यक्तिका रुपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ । संविधानतः विद्यालय शिक्षा स्थानीय तहको मातहतमा रहेको सन्दर्भमा…

उप्रप्रधानमन्त्री थापा मन्त्रालयबाट बिदाइ

काठमाडाँै, २ फागुन  ः उपप्रधानमन्त्री कमल थापाले ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आज औपचारिकरुपमा बिदाइ लिनुभएको छ । ती दुवै मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा उहाँको बिदाइ गरिएको हो । ऊर्जा मन्त्रालयमा…

नेपाललाई विकसित र सभ्य देश बनाउनुपर्छ ः अध्यक्ष दाहाल

चितवन, २१ पुस  ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताउनुभएको छ । चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको…