विचार / कुराकानी

जानी राखौ ११ कुन राशिका प्रेमी प्रेमिकाको स्वभाव कस्तो

जीवनमा कुनै न कुनै समयमा प्रेममा पर्छ मान्छे । प्रेम निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ । हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले…

पत्रकार महासंघ बैतडीको नयाँ कार्यसमिति

बैतडी अवस्थित धार्मिक तथा पर्यटकिय स्थल पातालभुमेश्वरको भ्यु टावरमा मंगलबार बसेको नेपाल पत्रकार महासंघ बैतडीको छैटौं अधिवेशन पछि नयाँ कार्यसमितिको पहिलो पुर्ण बैठक बस्दै । तस्बिर ः विनोद सिंह विष्ट, बैतडी, रासस

सरकार अगाडि वढोस

सरकारले स्थानीय तहको चुनाव घोषणा गरेर राम्रो काम  गर्यो  भन्न नपाउदै उसको गतिविधि माथि प्रश्न उठन थालेको छ। चुनाव घोषणा मात्रै सवै कुरा होईन, चुनावको लागि आवश्यक पूर्वाधार र वातावरण अर्को महत्वपूर्ण पक्ष हो। चुनाव घोषणा गरेर निर्वाचन…

गणेशमान जन्मजयन्ती-यस्ताे उनकाे जीवनकाे रामकहानी

गणेशमान सिंहको जन्म वि.स. १९७२ साल कात्तिक २४ गते काठमाडौँको यट्खामा भएको थियो । उहाँ सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेष्ठ सुपुत्र हुनुहुन्थ्यो । गणेशमान सिंह नाम राखिएको भए पनि परिवारले पुलपुल्याएर उहाँलाई 'हीराकाजी' भन्ने गर्थ्यो…

खुर्सानीको बोट काट्न बन्चरो प्रहार

भारतले झन्डै दुई महिनादेखि नाकाबन्दी लगाइरहेको छ । नाकाबन्दीका कारण नेपालको जनजीवन अत्यन्त कष्टकर बनेको छ । यसका कारण हाम्रो देशको आर्थिक जीवन डामाडोल भएको छ । उद्योगधन्दाहरू चल्न सकिरहेका छैनन् । हाम्रा स्कुल, कलेज बन्द छन् । मानिसको…

जरा हट्के हटलाइन

पोखरा हटलाइनलाई पोखराको पत्रकारितामा म दुई कारण महत्वपूर्ण ठान्छु । त्यसमध्येको एउटा मेरो आफ्नै व्यक्तिगत कारण हो । म आफू म हुँदैनथें होला पोखरा हटलाइन नभएको भए । मान्छेको विविध परिचय र पहिचान हुन्छन् नै तर, मूल अस्तित्व उसको कर्मसँग…

डेस्क र स्टोभको पिन बजाएर गीत गाउँथे–गायक बानियाँ

२०५८ साल तिरै गायन यात्रा सुरु गरी चर्चा कमाइसकेका पोखरेली गायक विनोद बानिया अहिले पोखरामै स्थापित भैएका छन् । ‘माया देखायौ’ भन्ने गीतमा आवाज दिएर गायन यात्रा थालेका वानियाँ जीवनमा धेरै उतारचढावहरु खेप्दै भएपनि यो क्षेत्रमा लागिरहेका छन् ।…

लेखनाथलार्इ माछा उद्याेगकाे रुपमा विकास गर्छाैँ –अध्यक्ष त्रिपाठी

सात तालको शहर लेखनाथ नगरपालिकाभित्र विभिन्न प्राकृतिक सम्पदा र ऐतिहासिक महत्वका स्थानहरुले यस क्षेत्रलाई पर्यटकको नयाँ गन्तव्यका रुपमा लिन थालिएको छ । यो नगरलाई आर्थिक, पर्यटन र औधोगिक शहरका रुपमा विकासका निम्ति सबै स्थानीयवासी मात्र होईन…

के कांग्रेस अपराधिक मानसिकताका प्राणीहरुको डम्पिङसाइट हो ?

बादल हत्या प्रकरणःकांग्रेसको कमजोरी र चुनौती जुन घटना नहुनुपर्थ्याे र जुन हुनैपनि हुन्थेन त्यो अन्तत बिहीवार राती रहस्यमय रुपमा भयो । एउटा होनहार प्रजातान्त्रिक योद्धा कांग्रेसले गुमायो । कांग्रेसले मात्रै होईन सिंगो समाजले गुमायो ।…

जो अफ्ठ्याराहरुबाट फुले

जीवन यात्रा हो । हजारौं माइलको यात्रा । जीवन संघर्ष पनि हो । जो जित्नै पर्ने संघर्ष । च्याँच्याँ गरेर जब शिशु जन्मन्छ । एउटा संघर्षको परिक्षा पास गरिसकेको हुन्छ र सँगै लिएर जन्मन्छ हजारौं परिक्षाका प्रश्नपत्रहरु । उसँगै जन्मिन्छ हजारौं…