तिथि मिति र राशीफल

दुइ सय बर्ष यताकै शुभ दिन, बैशाखको अक्षय तृतीया

चैत २७ गते/ भारतका नामी ज्योतिषहरुले बैशाखको अक्षय तृतीया एक सय ९१ बर्ष यताको सबैभन्दा शुभ दिन रहने वताएका छन् । बैशाख मासको शुक्ल पक्षको अक्षय तृतीय बैशाखको ८ गते मंगलवारको दिन कृतिका नक्षत्र, सौभाग्य योग, बृष राशिमा चन्द्रमा आउनेछ । उक्त…

भोलिको तिथि मिति र राशीफल

शाके १९३६,सम्वत २०७१ साल फाल्गुन २६ गते सोमवार, नेपाल सम्बत ११३५ चिल्लागा सन् २०१५ मार्च १० तारिक चैत्र कृष्णपक्ष पञ्चमी दिनरातभर, स्वाती नक्षत्र साँझ ७ः२७ वजेसम्म, ध्रुवयोग विहान ९ः४४ वजेसम्म, कौलवकरण साँझ ६ः२७ वजेसम्म, आनन्दादियोग ध्वज,…