समाचार

सडक देखि सदनसम्म बिरोध भएको गुठी बिधेयक अन्ततः फिर्ता ।

३ असार, काठमाडौं । सडक देखि सदनसम्म बिरोध भएको गुठी बिधेयक अन्ततः फिर्ता भएको छ। मंगलबार एक पत्रकार सम्मेलन गरेर गुठी बिधेक फिर्ता लिने सरकारको निर्णय भएको कुरा भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले जानकारी दिइन्। तस्विर (सेतो पाटी)

ओरियन्टेसनमा फिङ्गर सेटिङ,९० प्रतिशत संस्थाले पढाउँदैनन

काठमाडौं,२ असार । वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने अभिमुखीकरण तालिम नपढाइकन रकम असुल्ने माध्याम बनेको छ । ईजाजत प्राप्त संस्थाले फिङ्गर हाजिर गराएर रकम असुल्ने गरेका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई आवश्यक

जनप्रियमा कानुनी अन्तरक्रिया कार्यक्रम।

📝📝अजित तिमिल्सिना पोखरा, असार २ "छिटो छरितो न्याय सबैका लागि "भन्ने मुल नाराका साथ सचेतना जगाउने उद्देश्यले "समुदायमा अदालतल" कार्यक्रम अन्तर्गत उच्च अदालत पोखराको आयोजनामा जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीहरुका बिच कानुनी

लागूऔषध कारोबारी प्रहरीको गोली प्रहारबाट घाईते

मिति २०७६।०२।२९ गते पोखरा महानगरपालिका-१० उत्तम चोकमा लागु औषध बिक्री बितरण भईरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई नियन्त्रणमा लिन खोज्दा लागूऔषध कारोबार गर्ने ब्यक्तिले प्रहरी माथि हातपात र प्रहरीसंग रहेको हतियार समेत खोस्न

चुनावी प्रतिबद्धता पूरा गर्दै मेयर , मेथलाङमा एक घर एक धारा!

पोखरा, २७ जेठ लिफ्टिङ प्रविधि मार्फत् पोखरा १८ मेथलाङमा एक घर एक धारा उपलब्ध गराइएको छ । पोखरा महानगरपालिका र अन्य सरकारी निकायको आर्थिक सहयोगमा कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो । ३५ लाखको लागतमा सम्पन्न

पोखरामा अर्गानिक हाटबजार

पोखरा महानगरपालिका वडा न १९ ले किसानको मागलाई मध्यनजर गर्दै आफ्नो वडा र १६ नं वडाका बासिन्दा द्वारा उत्पादित अर्गानिक तरकारी र वडा बाट प्रदान गरिएका तालिमबाट सिकेका सीप प्रयोग गरि निर्माण गरिएका सामाग्री बिक्रीवितरण गर्नका निम्ति

सरकारद्वारा संवैधानिक निकायमाथि आक्रमण सह–महामन्त्री डा. महत

पोखरा जेठ २६ गते । नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले सरकारले संबैधानिक निकायलाई कमजोर बनाएर अधिनायकवाद तर्फ अगाडि वढ्न खोजेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आज आयोजित पत्रकार भेटघाट

खाद्य स्वच्छता कायम गर्न तालिम

पोखरा, २४ जेठ : पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्कीको सहकार्यमा पोखराका होटल तथा रेष्टुराँमा कार्यरत सेफ तथा कर्मचारीहरुका लागि एक दिने तालिम शुक्रबार पोखरामा आयोजना गरिएको छ

मुक्तिनाथ विकास बैंकद्धारा व्यवसायिक साक्षरता तालिम सम्पन्न

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले “आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता” भन्ने मुल आशयले एक दिने व्यवसायिक साक्षरता तालिम

डीभी चिट्ठाको नतिजा कसरी हेर्ने।

बैशाख २४,पोखरा सन् २०२०को डिभी लटरीको नतिजा आज सार्वजनिक हुँदैछ । डिभी भरेर अमेरिका जान चाहनेले भरेको आवेदनको नतिजा आज सार्वजनिक हुने नेपालमा रहेको अमेरिकी दुतावासले आफ्नो साईट मार्फत जानकारी दिएको छ। गएको असोज १७ गतेदेखि कात्तिक २०