कास्कीमा लेप्टोस्पाइरोसिस् रोग भेट्टियो

पोखरा, 3 पुष| कास्कीमा लेप्टोस्पाइरोसिस् नामक रोग देखा परेको एक अनुसन्धानले देखाएको छ । कास्कीमा डा. मिलन गौतमको संयोजकत्वमा एक अनुसन्धान टोलीले उक्त कुरा पत्ता गराएको हो । ‘यो रोग पशुवाट मान्छेमा तथा मान्छेबाट पशुमा सर्न सक्छ ।’ उनले…

माटो परिक्षण गराउनुपर्छ भन्ने ज्ञान नहुँदा कम प्रतिफल,कास्कीको माटो ६० प्रतिशत भन्दा बढी अम्लीय

कास्की भरतपोखरीका दिपक अधिकारीलाई पहिले माटो परिक्षण गरेर मात्र व्यावसायिक खेति सुरु गर्नुपर्छ भन्ने थाहा थिएन । लामो समय विदेश बसेर आएका अधिकारीले विदेशको कमाई व्यावसायिक तरकारी खेतिमा लगाए । तर, सोंचे अनुसार प्रतिफल लिन सकेनन् । परामर्शका…

रहेन्न विजयनाथ !

के, ईश्वर ! मिलनसार, मृदुभाषी र सरलताको डाहाडे छन् ? के असल व्यक्तिको भूलोक जीवन छोटो हुन्छ र ? मंगलबार बिहान सेती नदीको किनारामा भेला भएका शोकाकुल मनहरु एकअर्कासँग यही प्रश्न गर्दै थिए । र, सबै आद्र आँखासहित मौन थिए । पोखरा–११, फूलबारी…

राष्ट्रिय हक्की प्रतियोगिताको तयारी पुरा

पोखरा, २ पुस नेपाल हक्की संघकोे आयोजना तथा कास्की जिल्ला हक्की संघको ब्यवस्थापनमा पोखरामा राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित पुस ३ देखि ८ गतेसम्म पोखरामा लिगकम नकाउट…

कृषि र सरकारी दायित्व

पछिल्लो समय व्यावसायिक कृषिको निकै चर्चा छ । व्यावसायिक कृषि गर्नेको लहर नै चल्न थालेको छ । युवा पुस्ता व्यावसायिक कृषिमा लाग्न थालेका छन् । यो खुसीको कुरा हो । जसले युवा वर्गमा नयाँ आशा र हौसला पनि पलाएको छ । युवा पुस्तालाई कृषिमा आकर्षित…

अमेरिकामा राजु भण्डारी ः छोटो समयमा नै छलाङ्ग मार्ने पोखरेली

–दीपेन्द्र श्रेष्ठ अमेरिकी सरकार, डिपार्टमेन्ट अफ स्टेटको निम्तो र अमेरिकी दुतावास, काठमाडौंको मनोनयनमा अमेरिका जाने भएपछि त्यहाँ रहेका नेपालीहरुसँग भेट्ने सूची मेरो साह्रै छोटो थियो । पर्याप्त गृहकार्य गर्ने समयाभावका कारण, म एकदमै हतारमा…

एन्फा अगाडि र सहारा पछाडि हटेपछि विवाद मिल्यो

पोखरा २ पुस ।पोखरामा संचालन हुने दुई ठुला फुटबल प्रतियोगिताको मिति जुधेपछि उत्पन्न विवाद समाधान भएको छ । एन्फा कास्कीले प्रतियोगिता पुस २२ देखि माघ ३ गतेसम्म संचालन गर्ने र सहाराले माघ २० वा २७ गतेको मिति माग गरेपछि विवाद समाधान भएको हो…