दाङसिङ का लाम्छाने गुरुङहरुद्धारा राहत वितरण

कास्की, असार २१ कास्कीको अन्नपूर्ण गाँउपालिका ८ बिरेठाँटीमा आईतबार एक सय घर परिवारलाई राहत वितरण गरिएको छ । साविकको कास्कीको दाङसिङ गा.वि.स वडा नम्वर ३ उपल्लाथरका लाम्छाने गुरुङ बाबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगमा एक सय…

पत्रकार पाठकलाई खेलकुद पत्रकारिता सम्मान

             पोखरा, २१ असार । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । साढे २ दशकदेखि विशेषगरी खेलकुद पत्रकारितामा क्रियाशील पत्रकार पाठक पोखराबाट सो पुरस्कारको लागि छनोट…

तुलसी क्षेत्रिको तिज विशष गित ” बाला जोबन ” सार्वजनिक ।

गायिका तुलसि क्षेत्रीको एकल तिज गित 'बाला जोबन ' सार्वजनिक भएको छ । शिव हमालको लय शब्दमा तयार भएको गितको यु ट्युबमा भिडियो सार्वजनिक भएको छ। लोक गायिका तुलस क्षेत्रीको स्वरमा रहेकोगितको सङ्गीत सम्योजन तारानाथ आचार्यले गरेका हुन भने अभिनय…

गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाउँदै क्योकुशिन कराँते खेलाडी

आज गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्ने विशेष दिनको अवसरमा नेपाल स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते तथा नेपाल क्योकुशिन काइकान कराँते कास्कीका खेलाडीहरुले गुरुहरुप्रति श्रद्धा भाव प्रकट गरी गुरु पूर्णिमा…

लायन्स क्लब अफ गण्डकी स्टेटको पद हस्तान्तरण कार्यक्रम

उत्तम पौडेल पोखरा हटलाईन, असार २१, ‘लायन्स क्लब अफ गण्डकी स्टेट’को वर्ष २०२०/२१ को लागि नयाँ कार्यसमिति लाई वर्ष २०१९/२० को कार्य समितिले पद हस्तान्तरण गर्ने कार्यक्रम असार २१ गते आइतबार सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि…

शान्ती बार्ताको बाधक ओली सरकार :चन्द नेतृत्वका बरिष्ठ नेता

सुर्य बराल २०७७, असार २१, चितवन नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका एक बरिष्ठ नेताले केपि शर्मा ओलीको सरकार रहेसम्म बार्ताको कुनै सम्भावना नरहेको बताएका छन् । आज बिहान एक अज्ञात स्थलमा भण्डाफोर अभियानकर्मीसँग कुरा गर्दै…

कास्की क्षेत्र नम्बर ३ (१) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रभावकारी

पोखरा हटलाईन, पोखरा २०, असार कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रभावकारी भएको स्थानियले बताएकाछन्। उक्त योजनाको निर्माण कार्यको शनिबार अनुगमन गर्न निस्केको टोलीलाई स्थानियले आफ्नो गाँउ…

लकडाउनले सार्वजनीक यातायात ब्यवसायी मर्कामा

पोखरा हटलाईन, असार २१, तीन महिनादेखि सार्वजनीक यातायात बन्द छन् । विश्वमा देखिएको कोरोना भाइरसका कारण सरकारले गत चैत ९ गतेदेखि सम्पूर्ण सार्वजीक यातायात बन्द गरेको थियो । भने चैत ११ गतेबाट देश लकडाउन भयो । सरकारले लकडाउन घोषणा गरेको…

पोखरा रगंशालामा होल्डिङ सेन्टर

पोखरा हटलाईन, असार २१, विदेशबाट आएका नागरिकलाई राख्न पोखरा रगंशाला ‘होल्डिङ सेन्टर’ बनाइएको छ । रगंशालामा रहेको बहुउद्देश्यीय कभर्ड हललाई होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्न लागिको गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री…

सर्वेश्वर मार्ग नमुना बाटो ढलान सम्पन्न

पोखरा २० असार । सर्वेश्वर मार्ग नमुना बाटो निर्माण कार्य शनिबार सम्पन्न भएको छ । जनसहभागिता र महानगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको हो । सर्वेश्वर मार्ग उपभोक्ता समिति र पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष…