‘चिना हराएका मान्छेहरु’ जो भुल्न चाहन्छन् आफ्नै जीवन

अमृत सुवेदी/ आफैँले जन्माएका सन्तान निष्ठुरी भएपछि मागेर जीवन धान्दै आएकी लमजुङ्गकी ६५ वर्षीया पवित्रा शर्मा पोखराको पृथ्वीचोकमा भेटिइन् । उनका नजरहरु आवतजावत गर्ने गाडीका झ्यालहरुमा थिए । नियाल्छिन् झ्यालमा बस्ने…

भद्रकालीमा खेलकुद सप्ताह सुरु 

पोखरा, ८ पुस/ पोखरा १३ मा रहेको भद्रकाली उच्च माविमा वार्षिक क्यालेण्डर अनुसार खेलकुद सप्ताह सुरु भएको छ । कक्षागत शिक्षावाहेक विद्यार्थीहरुलाई खेलकुदमा समेत सक्रिय बनाउनका लागि बर्सेनि खेलकुल सप्ताह आयोजना गरिने सहप्राचार्य तथा खेलकुद…

विकासे काममा मन्त्रीको हस्तक्षेप लाजमर्दो

नेपालको सडक अवस्थाका बारेमा कोही नागरिक पनि सन्तुष्ट हुन सकेका छैनन् । गाँउका सडकको त कुरा छाडौं शहरमा भएका सडकहरुप्रति पनि आम नागरिकको सोंचाई अवस्था उस्तै हो । हुन त राज्यले जनघनत्व र सवारीको चाप अनुसारकै चौडाई सडक निर्माणका क्रममा तय…

मुआब्जा समस्या सरकारी विधि अनुसार नै टुंगिन्छ –अर्थमन्त्री

पोखरा, ८ पुस / अर्थमन्त्री डा. रामशरण महतले क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण स्थलमा देखिएको मुआब्जा समस्या सरकारको निति र वधी अनुसार नै समाधान गरीने बताएका छन् । मुआब्जा कम भएको भन्दै पोखरा–१८, का स्थानीय आन्दोलनमा उत्रीरहेका…

खेलकुद पत्रकार मञ्च कास्कीको अधिवेशन पुस २१ गते

पोखरा, ८ पुस । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको तेस्रो जिल्ला अधिवेशन यही पुस २१ गते हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको सोमबार बसेको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति र निर्वाचन समिति गठन गरेको छ । बैठकले अतिथि…

काममा विश्वास गर्ने युवा

‘जाँगर र मेहनत हुनुपर्छ । सानै लगानीबाट व्यवसाय सुरु गरेपनि सफलता हात पार्न सकिन्छ । त्यही बाटोलाई मैले पछ्याएको हुँ’ पोखरा शान्तिनगरमा रहेको ‘स्पेस डेकोर इन्टिरियर, आर्किटेक्ट’का संचालक इन्टिरियर डिजाइनर मंगल लामाले पोखरा हटलाइनलाई भने ।…

चिडियाखाना निर्माणका लागि युनाईटेड क्लवले दियो ३ लाख ५० हजार

पोखरा, ८ पुस । पोखरा युनाइटेड क्लवले पोखरामा चिडियाखाना निर्माणको सहयोगार्थ ३ लाख ५० हजार रुपैयाँ जिल्ला विकास समिति कास्कीलाई प्रदान गरेको छ । सोमबार जिल्ला विकास समितीमा आयोजित कार्यक्रमका क्लवका पदाधिकारीहरुबीच क्लवका अध्यक्ष हिमालय…

विमानस्थल क्षेत्रका जग्गाधनीद्वारा मौन जुलुस प्रदर्शन

पोखरा, ८ पुस । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार संघर्ष समितिले उचित मुआब्जा लगायतका विषयमा माग राख्दै शुरु गरेको पहिलो चरणको आन्दोलन सोमबारदेखि सकिएको छ । पहिलो चरणको अन्तिम कार्यक्रम स्वरुप पोखरामा सोमबार मौन जुलुस…

पोखराका समस्या समाधान तर्फ सोचौं

पोखरा एक पर्यटकीय शहर हो यो सबैले भन्दै र मान्दै आएको कुरा हो । जसरी प्राकृतिक रुपमा मनोरम र सुन्दर छ यो शहर, त्यही रुपमा व्यवस्थित र भएका संरचनाको सरंक्षण छैन । पर्यटकीय शहर पोखरामा धेरै कुराको समस्या छ । जस्तै व्यवस्थित सडक, बस–बसपार्क,…

वञ्चरो र खुर्पा हानेर श्रीमतीको हत्या

 गोरखाको छोप्राक-७, बगलीगाँउका एक पुरुषले श्रीमतीलाई वञ्चरो र खुर्पा प्रहार गरेर हत्या गरेका छन्। आज बिहान साँढे पाँच बजेतिर उठ्ने तरखर गर्दै गरेकी २२ वर्षीया सुनिता भुजेललाई टाउकोमा वञ्चरो र घाँटीमा खुर्पा प्रहार गरी ३५ वर्षीय चेतबहादुर…