पोखरा ४ मा समाजवादी निर्माण मजदुर संघ

पोखरा हटलाईन पोखरा, २० असार पोखरा महानगरपालिका वडा नं.४ का निर्माण मजदुरहरु जनता समाजवादी पार्टी नेपाल निकट नेपाल समाजवादी निर्माण मजदुर संघमा संगठित भएका छन्। उत्पिडित वर्ग समुदाय र मजुदरको हितका निम्ती एक मात्रै बैकल्पिक राजनीतिक शक्ति…

‘कारोना कहर र सहकारी व्यवस्थापन’ गोष्ठी

पोखरा हटलाईन स्याङ्जा, २० असार स्याङ्जा सदरमुकाममा रहेको सहकारीले कोरोना कहर र सहकारी व्यवस्थापन सम्बन्धि एक दिने गोष्ठी सम्पन्न गरेको छ । जिल्लाकै उत्कृष्ट रोयल को–अपरेटिभ सोसाईटी लि. को आयोजनामा गोष्ठी सम्पन्न गरेको हो ।गोष्ठीमा…

जिपी फाउण्डेशनबाट प्रेस युनियनलाई प्रेस ज्याकेट सहयोग

पोखरा हटलाईन, असार २० जिपी फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई प्रेस ज्याकेट सहयोग गरेको छ । पूर्व प्रधानमन्त्री नेपाली काँग्रेसका पूर्व सभापति शान्ति नायक, युग पुरुष स्व.गिरीजाप्रसाद कोइरालाको ९७ औं जन्मजयन्तीको अवसरमा…

अनलाईन कराते कातामा नेपाललाई थप ४ पदक

पोखरा हटलाईन, असार २० काठमण्डौ आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले थप चार पदक थप्न सफल भएको छ ।ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त…

लेखनाथ उद्योग बाणिज्य संघ २४औं वर्षमा प्रबेश

पोखरा हटलाईन लेखनाथ,२० असार लेखनाथ उद्योग बाणिज्य संघले आफनो २४ औं बार्षिकोत्सवका अवसर पारेर कृषि उपज खरिद विक्रि केन्द्रको सुभारम्भ गरेको छ । लेखनाथ उद्योग बाणिज्य संघको अगुवाई र पोखरा महानगरपालिका एवंम सासंद विकास कोषको…

पोखरा नयाँबजारमा दुइवटा मोटरबाइक आपसमा जुधेर खरानी

पोखरा हटलाईन पोखरा, असार २० पोखराको नयाँ बजारमा दुईवटा मोटरसाइकल ठोक्किदा अचानक आगलागी भएको छ । महेन्द्रपुलदेखि पृथ्वीचोकतर्फ एकै दिशामा गुडिरहेको मोटरसाइकल नयाँबजारमा ठोक्किएको थियो । आगलागी भएपछि दुबै मोटरसाइकल जलेका छन् । ग १४ प…

प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा प्रर्दशन

एकराज गिरी पोखरा हटलाईन पोखरा, असार १९ प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पोखरामा प्रर्दशन गरिएको छ । स्वतन्त्र युवाहरुको नामबाट केपी ओलीलाई प्रधानमन्त्रीबाट नहटाउन माग गदै प्रर्दशन गरिएको हो । नेकपा स्थायी कमिटि बैठकले…

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोना संक्रमितको उपचार छुट्टै स्थानमा हुने

पोखरा हटलाईन असार १९, नेपाली काँग्रेस कास्कीको नेतृत्वमा जनता समाजवादी पार्टी कास्की र राप्रपा कास्कीका प्रतिनिधि शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका छन् ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल…

अनलाईन कराते कातामा नेपाललाई ४ स्वर्ण

पोखरा हटलाईन असार १९, काठमाण्डौ नेपालले आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ ।नरहरिपुर कराते डोजो, मच्छेगाँउ, चन्द्रागीरी ९ की सञ्जु देसारले महिला क्याडेट ईभेन्ट्समा स्वर्ण हात…

मन्दिप रानाको क्या बात छ फिल्मको शिर्ष गीत सार्बजनिक

पोखरा हटलाईन, असार १९ गते, पोखरा,                                                                         निर्देशक मन्दिप रानाको तेस्रो फिल्म क्या बात छ फिल्मको नयाँ शिर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गितमा बिजय कुमार र राजनी रिदम…