इपो फेसन विकमा नेपालि मोडलहरु पनि सहभागि भएका छन । उक्त फेसन विक हालै मलेसियाको इपो सहरमा
सञ्चलन भएको थियो । फेसन विकमा नेपाल सहित चिन,भारत,मलेसिया, इन्डोनेसिया,जापान तथा सिगापुरका
४६ जना मोडल य़ाम्पमा प्रस्तुत भएका थिए । नेपाल बाट ५ पुरुष तथा २ महिला मोडल सहभागि भए जसमा अनिल
अधिकारि, बाबु सागर गिरि,प्रकाश अधिकारि, पोसन शर्मा, सेरब शेर्पा,हेमा हमाल तथा ज्योती थापा थिए ्र
नेपालका डिजाइनर ज्वाला पोख्रेल एव जय थापले पनि उक्त फेसन विकमा सहभागिता जनाए ्रतीन दिन चलेको
उक्त फेसन विकको कोरियोग्राफी खालीक मुस्ताफाले गरेका थिए ्र फेसन विकमा हरेक दिन १२ वटा सिक्वेन्स
प्रस्तुत भएको सहभागी मोडल अनिल अधिकारिले जानकारी दिए ्र
Comments are closed.