पवन भण्डारी
पोखरा–१४, भाद्र
अन्तर्राष्ट्रिय बेपत्ता नागरिक दिवस आज बिरौटा चोकमा दिप प्रज्वलन कार्यक्रम भएको छ । यसै सान्दर्भमा एमनेस्टी ईन्टरनेसनल, अन्नपूर्ण समूह ८२ र पोखरा बाराही युवा नेटओर्क गरि तीन संस्थाको आयोजनामा बेपत्ता भएका नागरिकहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम पोखराको बिरौटा चोक मा समपन्न गरेको छ । देशमा भएका विभिन्न काल खण्डमा बेपत्ता भएका नागरिक हरुको स्थिति सार्बजनिक होस भन्ने माग का साथ कार्यक्रम गरिएको कार्यक्रमका अभियान्ताहरुको भनाई रहेको छ ।
Comments are closed.