अपडेटः महाभूकम्पमा ज्यान गुमाउनेकाे संख्या ४ हजार ४ सय ४८ पुग्याे

काठमाडौ, वैशाख १५ – शनिबारको महाभूकम्पमा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार बिहान गराएको अपडेट अनुसार  ४ हजार ४ सय ४८ जनाको निधन भइसकेको छ । उद्धार तथा खोजी कार्य जारी नै रहेकाले मर्नेहरुको संख्या थपिन सक्ने सम्भावना छ । ८ हजार २ सय ३५ जना घाइते छन् । सबैभन्दा बढी क्षति काठमाडौं उपत्यका र सिन्धुपाल्चोकमा भएको छ ।

बजेसम्म भुकम्पबाट भएको मानवीय क्षति विवरण
कुल मृतक ४,४८५ घाईते ८,२३५

उपत्यका – मृतक १,४४१ घाईते ४, ८९६
काठमाडौ – १०३९
ललितपुर – १५९
भक्तपुर – २४३

पूर्व क्षेत्र मृतक: ५१ घाईते २१२
भोजपुर- २
सुनसरी- ७
सोलु -२२
ओखलढुंगा – १७
ताप्लेजुंग- १
मोरङ् -२

मध्य क्षेत्र: मृतक २,७२७ घाईते २७५७
रामेछाप – २४
सिन्धुपाल्चोक – ११८०
धनुषा – १
मकवानपुर – ३४
रसुवा – २५०
दोलखा – ५३
चितवन – ६
नुवाकोट – ५६०
धादिङ – ३४६
सिन्धुली – ९
बारा – ५
पर्सा – ५
सर्लाही – १
रौतहट – १
काभ्रे – २५२

पश्चिम क्षेत्र मृतक २६४ घाईते ३५०
गोरखा – २५६
कास्की – २
नवलपरासी – १
तनहु – १
लमजुङ्ग – ४

मध्य पश्चिम क्षेत्र – मृतक २ घाईते २०
रोल्पा – १
रुकुम – १

Comments are closed.