अपडेटः महाभूकम्पमा ४,३४७ को मृत्यु

काठमाडौ, वैशाख १५ – शनिबारको महाभूकम्पमा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार बिहान गराएको अपडेट अनुसार  ४ हजार ३ सय ४७ जनाको निधन भइसकेको छ । उद्धार तथा खोजी कार्य जारी नै रहेकाले मर्नेहरुको संख्या थपिन सक्ने सम्भावना छ ।

८ हजार १ सय ५४ जना घाइते छन् । सबैभन्दा बढी क्षति काठमाडौं उपत्यका र सिन्धुपाल्चोकमा भएको छ । उपत्यकाका तीन जिल्लामा १ हजार ४ सय ४० र सिन्धुपाल्चोकमा १ हजार १ सय ७६ जनाको निधन भएको छ ।

प्रहरीको पछिल्लो डाटा अनुसार कुन जिल्लामा कतिको निधन

भुकम्पबाट मृतकको संख्या (४३४७ ), घाइते (८१५४) :

उपत्यका : मृतक: १४४०, घाइते: ४९०३

काठमाण्डौ – १०३९

ललितपुर – १५८

भक्तपुर -२४३

पूर्व क्षेत्र : मृतक ५२, घाइते: २१२

भोजपुर -२

सुनसरी- ७

सोलु – २२

ओखलढुङगा – १७

ताप्लेजुङ

मोरङ-२

सप्तरी -१

मध्य क्षेत्र : मृतक २५८९, घाइते: २६९८

दोलखा -५०

रामेछाप २४

सिन्धुली

धनुषा- १

सर्लाही -१

नुवाकोट ‍- ४७८

धादिङ ३०३

काभ्रे -२४८

सिन्धुपाल्चोक ११७६

रसुवा २५०

मकवानपुर -३३

चितवन -६

बारा

पर्सा

रौतहट

पश्चिम क्षेत्र: मृतक -२६४, घाइते: ३२१

गोरखा -२५६

कास्की -२

नवलपरासी

तनहु -१

लमजुङ

मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०

रोल्पा -१

रुकुम

 

Comments are closed.