अपडेट : मृत्यु हुनेको संख्या २९ , घाइते एक हजार एक सय १७

वैशाख २९ – मंगलबार आएको विनाशकारी भूकम्ममा परी मृत्यु हुनेको संख्या २९  पुगेको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालकाअनुसार भूकम्पमा परी एक हजार एक सय १७ जना घाइते भएका छन् । भूकम्पले ३२ जिल्लालाई प्रभाव पारेको छ । दोलखालाई केन्द्रविन्दु बनाएर १२ः५० मा ६ दशमलब ८ रेक्टर स्केलको भूकम्पपछि अझै पराकम्पन आइरहेका छन् ।

 

Comments are closed.