अब यौन सम्पर्कको पनि सेल्फी

फागुन २३ गते20140624-203743-74263685

अब यौन सम्पर्कको पनि सेल्फी फागुन २३ गते तपाईंलाई अचम्म लाग्नसक्छ, तर यो सत्य हो । अब यौन सम्पर्कको बेला पनि भित्री अङ्गको सेल्फी खिच्न सकिने प्रविधिको विकास भएको छ । भर्खर मात्रै सार्वजनिक भएको ‘सेक्स सेल्फी स्टिक’ को मद्दतले अब युवतीहरुले यौन सम्पर्क भैरहेकै अवस्थामा योनीको भित्री अवस्थाको सेल्फी खिच्न सक्ने भएका हुन् । यसप्रकारको सेल्फी स्टिकमा Svakom Gaga USB Rechargeable क्यामरा जडान गरिएको छ । यो स्टिकमा एक प्रकारको बिशेष क्यामेरासँगै भाइब्रेटरको प्रयोग गरिएको छ । यौन सम्पर्कको बेला महिलाको योनीभित्र यो उपकरण राखेपछि यसले लगातार भिडियो खिच्न सक्छ । यौनसम्पर्कको बेला यसबाट खिचिएको भिडियोलाई सजिलै कम्प्युटर, तथा मोबाईलमा अपलोड गरेर हेर्न सकिने इन्डेपेन्डेन्ट डट युकेले उल्लेख गरेको छ । यसको बजार मूल्य करिब १ सय २० पाउण्ड स्टर्लिङ्ग रहेको छ । यसलाई यौन जोडीहरुले शोखका रुपमा समेत प्रयोग गर्न सक्नेछन् । यो प्रविधिलाई चिकित्सा क्षेत्र र निःतान्त व्यक्तिगत प्रयोगमा ठूलो उपलब्धिका रुपमा हेरिएको उल्लेख गरेको छ ।

तस्बीर साभारः गुगल

Comments are closed.