१७ चैत, काठमाडौँ । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ। बरिष्ठ वामपन्थी नेता मानन्धरको
मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
नेता मानन्धरलाई नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्व सभामुख कृष्णबहादुर महरा लगायतका नेताहरुले अन्तिम बिदाइ गरेका थिए ।
Comments are closed.