आफ्नो प्यानल सहित उद्योगी व्यवसायीहरुको समुह लिएर अधिकारीले उम्मेद्बारी दर्ता गराए

पोखरा उद्योग बाणिज्य संघ को ३२ औ महाधिवेशनमा अध्यक्ष पद्का उमेद्वार दामु अधिकारि आफ्नो प्यनल सहित बिहान ११ बजे संघ को कार्यालय पुगी उम्मेद्बारी दर्ता गराएका छन ।तस्वीर हरु ; पोखरा हट्लाइन

Comments are closed.