एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध,

 

सांसदहरूको पीसीआर जाँच गरेर मात्र बैठक सञ्चालन गर्न माग गर्दै सत्तारुढ नेकपा एमालेका सांसदहरूले अवरुद्ध गरेपछि गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

मंगलवार बसेको प्रदेशसभा बैठकको शुरूमै एमाले सांसद राजीव पहरीले कोरोना महामारीका कारण निषेधाज्ञाको स्थिति बनेको भन्दै सांसदहरूको पीसीआर जाँच गर्न माग गरेका थिए ।

 

Comments are closed.