एमालेमा  जिम्मेवारी   बाँडफाँड

काठमाडौं । नेकपा (एमाले)ले केही संगठनका इन्चार्ज तोकेको छ । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले युवा संघको इन्चार्जमा महेश बस्नेत, अनेरास्ववियूको इन्चार्जको जिम्मेवारी खिमलाल भट्टराई, प्रेस चौतारीको इन्चार्जमा सूर्य थापा, नेपाल ट्रेड युनियन महासंघ इन्चार्जको जिम्मेवारी विष्णु रिमाललाई दिएको छ ।

Comments are closed.