ओलम्पिक टर्च पोखरामा

पोखरा , १३ मंसिर ।

 

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग ) का पुर्व सन्ध्यामा ओलम्पिक टर्च पोखरा आर्इ पुगेको छ ।

 

काठमाडौँकोे स्वयम्भुबाट शुरु भएको ओलम्पिक टर्च शुक्रवा र पोखरा ल्याइएको हो । टर्चलार्इ ओलम्पिन सहित खे लाडीहरुले पोखरा रंगशालावाट नगर परिक्रमा गराएका थिए ।

 

राखेपका सदस्यसचिव रमे शकुमा र सिलवाललले टर्च प्रज्वलन गरी ओलम्पियन एवं नेपाललार्इ पहिलो अन्त र्रा्ि ष्ट्रय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलार्इ टर्च हस्तान्तरण गरि शुरु भएको र्यालीले पाेखराको का विभिन्न स्थानमा परिक्रमा गरेकोे थियो ।

 

राष्ट्रिय खेलकुद परिषद (राखेपा ) ले ने पाल राष2 तथा अन्तर्राष्ट्रिय खेलाडी सं घको समन्वयमा टर्च र्‍याली आयोजना गरिएको हो। ओलम्पिक टर्च ६ जना ओ लम्पियनले देशका प्रमुख सहरमा पुर्याउन क्रममा पोखरा आएका हुन ।

 

मं सी र १५ गते देखि सुरु हुने सागको ओलम्पिक टर्च र्‍यालीमा नेपालका चर्चित ओलम्पियन टिका राम श्रे ष्ठ , जित बहादुर के.सी, मुकुन्द हरी श्रे ष्ठ , ज्ञान बहादुर वोहरा, कान्छी माया काजु र राज कुमा री पाण्डे सहभागी भएका थिए ।

 

र् यालीमा स ागका डे पुटी सेभ द मिसन समेत रहे का ने पाल आ े लम्पीक कमिटिका उपाध्यक्ष ते जवहाद ुर गुरुङ, र ाष्टिय खे लकुद परि षदका स दस्य र ाज े शकुमा र गुरुङ, १३ आ ैं स ाग स् थानिय स हजिक र ण स मितीका स दस्य मा े हन रे ग्मी , क्षे त्रीय खे लकुद विका स स मितिका कार्या लय प्रमुख लक्ष्मणप ्रस ाद यो गी लगायत खेल सं घका पदाधिका री, कर्म चा री एंव खे लाडीहरुका े स हभागीता रहे का े थिया े ।

 

देशका विभिन्न भागको परिक्रमा पछि टर्च मंसीर १५ गते काठमाडौंको पुर्याउने छ ।

 

Comments are closed.