काठमाडौं । नेकपा एमाले ओली समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख ६ गते ११ बजे बालुवाटारमा बैठक बोलाइएको छ ।
अध्यक्ष ओलीको मन्तव्य, राजनीतिक प्रतिवेदन पेस, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचन तयारी, समसामयिक प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो ।
Comments are closed.