काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक बालुवाटारमा बस्नेछ । बैठकमा सूर्य चिह्नबाट निर्वाचित सबै सांसदहरुलाई बोलाइएको उनले बताए ।एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले भोलि (बिहीबार) बिहान ११ बजे बैठक बोलाएका हुन् । ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले भने बहिष्कार गरि नजाने भएका छन् । गर्ने भएको छ ।
Comments are closed.