अँहो दशैं आएछ , हो हजुर , दशैं आयो रे देशमा दशैं , विदेशमा दशैं , यता दशैं , उता दशैं जता हेर्यौं दशैं नै दशैं । तपाई सोच्नु हुन्छ होला सबै तिर बहार छ, । तर कस्तालाई दशैं र जसको आखाँको आँशु आजसम्म रुकेको छैन नाङ्गो शरीरको लाज ढाकिएको छैन गरिबको निम्ति त दुइ छाक दालभात को जोहो हुन गार्हो छ राती राम्ररी सुत्न पाउन सकेको छैनन जो शान्तनिन्द्रा र एकछाक पेटमा माड़ को निम्ति ब्याकुल छ र दिनरात सरकारबाट राहत पाउने आकांक्षामा प्रतिक्षित रहेका छ्न । गरिवीले सिमा नाधेर जब केहि जुट्नु सक्दैन अनि बाध्य हुन्छन साहुको ऋण बोकी पर्देसिन कमाउने जोहो को निमित्त ।
सरकार नाटक गर्न ब्यस्त छ सिनेमाको पर्दामा झैँ तर देशको राजनैतिक अस्थिरता,अर्थतन्त्रमा आएको दिन प्रतिदिनको गिरावट सामाजिक र संस्कृत पक्षमा आएका विकृत र विसंगतिको कारणले आज देशको लाखौं युवा जनशक्त्ति विदेसिनु बाध्य मात्र हैन साहुको चर्को ब्याजसहित अरब,खाडी,तथा अन्य मुलुकमा गुलामी गर्न बाध्य भएका छ्न भने युवतीहरु आफ्नो शरीरसंगको सम्झौता तर यो सत्यतालाई पचाउन नचाहने देशका सरकार भनाउँदाहरु र हामी नेपाली प्रवृतिको लागि तितो यथार्त सरकार बादी मैहुँ भन्ने नेताहरुलेपनि यसलाई नकार्न मिल्दैन ्र
आम मानिसको चाड चलिरहेको छ । त्यस चाडको नाउँ हो ूमहँगाई ू । के यसको हल छ रु के हल छ यस्को रु धनी झन झन धनी हुँदो छ गरीब झन झन गरीब । नवरात्र , दशैं , दुर्गा पुजा , । महँगाई । दाल , तरकारी, फलफुलको मोल आकाश छुँदो छ । गरिबहरूको थालमा आउने दाल ३२० देखि ३५० रूपैयाँ प्रिति किलो चर्को बजार भाउ महगाईले रिकर्ड तोड़ेंगे छ । लाग्छ फुलवलमा स्वर्ण पदल ल्याउन चर्को प्रतिष्पर्धा भए झैँ वा करातेले नेपालको रेकड राख्न सफल भएजस्तै ्र सागसब्जी ,दुधदहि, महगाईको अवस्था यस्तो छ मासुको के कुरारु चामल,नुन , पीठों , चीनी , तेल छोई सक्नु छैन , तरकारीको भाउ त न सोध्नुहोस । फलफुलको झन के भनौ लाग्छ बजार भाउ धनीको गहना र साडीको प्रतिष्पर्धा भए जस्तै लगातार बढ्दो महगाईबाट साधारण जनता परेशान छन भने गरिबीले छानो र एकछाक मानो नहुनेको परिवारमा कस्तो होला दशैँ रु हामीजस्तो साधारण परिवारले सोच्न बाध्य भएका छौं परदेश भूमिमा चौविसै घण्टा असक्त, पागलको चाकडी गरेर पाएको तलब घरमा पठाउदा धन्सन बालबच्चाको पेट भराउन गार्हो छ शिक्षा दिन राम्रो बोडिंग स्कुलको के कुरा रु झन्त गासँ वाँस, कपास नहुनेको के गति होलारु सरकारलाई कसरी हुन्छ आफ्नो कुर्शी जोगाउन संसदको भत्ता ५०५ बढाएर खुशी पार्न तलिन छ तर महगाईलाई लगाम लगाउन नाकाम । कहिल्यै तपाईंले सोच्नु भएको थियो कि गरीब र थोरै तलब पाउने मानिस आफ्नो घरको खर्च कसरी चलाई रहेका होलानरभोक,शोक,अशिक्षा र गरिवीले दुइछाक परिवारको मुख माड़ लगाउन देशको नाजुक अबस्था, वेरोजगारीले मानिसको आवश्यता सर्वप्रथम त आवश्यकता नै जननी हो भन्ने यथार्त भनाई हामी नेपालीकोलागि मात्र नभएर संसारको आर्थिक,राजनैतिक,सामाजिक,सांस्कृतिक, आध्यात्मिक, तथा भौतिक इतिहासमा प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा हुने परिवर्तनमा सरोकार राख्ने जो कोहीलाई भनिरहनुपर्ने आवश्यता पर्दैन किनकि जब मानिसको जीवनमा कठिन समस्याले पिडिन्छ अनि उसले आवश्यकताको महसुस गर्छ हो अनि उसले नयाँ कुराको आविष्कार गर्छ, चाहे त्यो गरिवीले पेट पालन होस्, वा बैज्ञानिकलर गर्ने ठुला ठुला आविष्कार नै होस ्रचेतना भएको प्राणीमा सर्वश्रेष्ठ सामाजिक प्राणी मानिस नै हुन त्यसैले देशमा,समाजमा, गाउँमा,सहरमा घट्ने स(साना घटनाहरुले उसको व्यक्तिगत तथा सामाजिक जीवन शैलीमा प्रभाव पार्ने गर्दछ ्र चाहे आफ्नो भूमि छोडेर बाध्यताले नै किन परोस् तर हामी जस्ता लाखौ पर्देसी यी कुराहरुवाट अबश्यनै अलग छैनौं ्रहामीजस्ता कैयौं युवा,युवती काम गर्न विसिदा केहि महिना,बर्ष,मा अकस्मात कोहि मालिकको कठोर दण्डमा मृत्यु हुन्छ त कोहि अकस्मात संकास्पद अबस्थामा मालिकको घरमै झुण्डीएको अबस्थामा फेला पर्दछन, कोहि छतवाट झरेको अबस्था होस् वा मुस्लिमको आतंकमा गाडीले किचिएर,छूराले हानेर मृत्यु वरण गर्छन ्रआज देशको गरिमामय कुर्शीमा राज गर्ने सरकार वादीहरु नै लुटेरा र देशलाई खोक्रो बनाउने कार्यमा जुटेको यो कम्जोर र पीडादायी अबस्थामा देशम हुन् वा विदेशमा नेपालीहरुमा एकता र जागरुपताको मनोभावना आज आएर निक्कै अभिवृद्धि भएको कुरालाई नकार्न सकिन्न ्र। निशा अर्याल इज़रायल वाट।
Comments are closed.