कवितामा पाेखिए बसन्त

11052479_1025988154096657_6207286079128943741_n

पोखरा, ८ चैत / विश्व कविता यात्रा गरिरहेकाे कवि तथा गीतकार बसन्त चौधरी शनिबार पाेखरा अाइपुगे र पाेखिए कवितामा । नवआर्दश विकास समाज लामाचौरले बसन्तका कविता सुन्ने बातावरण मिलाएकाे थियाे । कविता सुन्न दर्शककाे अाेइराे नै लागेकाे थियाे ।  विश्व कविता यात्रामा लागिरहेका बसन्त १४ अाै‍ श्रृखलाका रुपमा कविता पाठ गर्न पाेखरा अाइपुगेका थिए । उनले करिव डेढ दर्जन कविता सुनाएका थिए । उनले देश प्रेमको गितबाट शुरु गरि आमा कविताबाट समापन गरेका थिए । basanta-chudari-1

Comments are closed.