काठमाडौंमा भुकम्पको धक्का।

बैशाख ११,

sign of the earthquake, the red triangle exclamation mark and the text earthquake, vector

काठमाडौंमा आज(बुधबार) बिहान ठुलो भुकम्पको धक्का महसुस भएको छ। बिहान करिब साढे छ बजे तिर भुकम्पको धक्का आउँदा काठमाडौं उपत्यकामा मान्छेहरूको भागदौड भएको थियो।

वि सं २०७२ बैशाख १२ गते आएको महा भुमक्प पछि पनि साना भुकम्पको धक्का आइरहन्थे तर आज ठिक ४ वर्ष आएको भुकम्पको धक्का ठुलै रहेको कुरा सामाजिक सञ्जालमा काठमाडौं बासिन्दाको पोष्ट हेरेर थाहा पाउन सकिन्छ। भुकम्पको मापन केन्द्रका अनुसार नौबीसे धादिङ केन्द्र बिन्दु बनाएर ५.२ रेक्टर स्केलको भुकम्प गएको छ।

Comments are closed.