काठमाडौँ,
११ मङ्सिर
काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बेलुका करिब १० बजेर ८ मिनेट जादा भूकम्पको धक्का महसुस भएको हो । निक्कै ठुलो धक्का पछि मानिसहरु निन्द्राबाट समेत बिउझिएका थिए।
भुकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ५.० म्यागनिच्युटको धक्का महसुस भएको छ।
Comments are closed.