काठमाडौं मेयर बालेन विरुद्ध विरोध प्रदर्शन

काठमाडौं ,

 

सुकुम्वासीलाई हटाउन लागेको भन्दै मेयर बालेनविरुद्ध सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन भएको छ । महानगरले नदि किनारका सुकुम्बासी बस्ती हटाउन ७ दिनको सूचना निकाले पछी सुकुम्बासीले मेयर  विरुद्ध आज काठमाडौंमा आन्दोलन गरेका छन।

आन्दोलनका क्रममा पक्राउ परेका भूमि अभियन्तालाई निःसर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई लालपूर्जा दिनुपर्ने लगायतका मागसहित सोमबार पनि उनीहरुले प्रदर्शन गरेका हुन् ।

Comments are closed.