पोखरा, जेठ १० गते आज बिहान १ बजे देखी थुनिएको कालीगण्डकी भर्खरैबाट बग्न थालेको छ । पहिरोले पुरिएको माथीको भागबाट कालिगण्डकी बिस्तारै बग्न थालेको हो । नदी थुनिएर ठुलो जोखिम हुने संभावना यसले घटाएको छ ।
Comments are closed.