कास्कीको लेखनाथमा स्कुल बस पल्ट्यो, ९ जना घाईते थप विवरण आउन बाकी

पोखरा, २९ फागुन /कास्कीको लेखनाथ नगरपालीको खुदीमा विद्यालयको बस पल्टीदा ९ जना जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाकी छ ।भन्दा बढि विद्यार्थी घाइते भएका छन् । घाईतेहरुलाई उपचारका लागी पश्चिमाञ्चल क्षेत्रिय अस्पतलामा ल्याउदै गरेको प्रहरीले जनाएकाे छ

Comments are closed.