पछिल्लो २४ घण्टाको अवधिमा आज कास्कीमा ४ जना जनाको ज्यान गएको छ भने १ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यसैगरि अहिलेसम्म कास्कीमा २९ हजार ८ सय ३५ जनामा संक्रमण पुष्टि भैसकेको छ भने ५ सय ३ जनाको संक्रमणबाट ज्यान गइसकेको छ । यससँगै गण्डकी प्रदेशमा ७,४७ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा पालना गर्न निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।
Comments are closed.