कास्कीमा जारी निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ १८ गते विहान ५ बजेदेखि लागु हुनेगरि जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म थप गरेको हो ।
जिल्ला प्रशासन कार्यलय कास्कीले भदौं ३१ गतेसम्म निषेधाज्ञा थप गरेपनि सवारीमा यसअघि कायम गरिएको जोर विजोर प्रणाली हटाएको छ ।
Comments are closed.