पोखरा, १३ बैशाख – कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि कास्कीमा पनि निशेधाज्ञा हुने भएको छ । बैशाख १५ गते बिहानदेखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कामहरु बन्द गन भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको हो ।
कार्यालयले मानवीय भिडभाड हुने सबै क्षेत्र बन्द गरे पनि सार्वजनिक तथा निजी यातायात भने बन्द गरेको छैन । बुधबारदेखि यातायातमा जोरबिजोर लागू गर्ने गरी ‘आंशिक’ लकडाउन गर्न प्रशासनले आदेश जारी गरेको हो । ‘यातायातबाहेक धेरै कुरा निषेध गरिएको छ ।
Comments are closed.