कास्की अन्नपुर्ण गाँउपालिका ५ मा नेपाली काँग्रेसका जिवनाथ पौडेल निर्वाचित

✍️अजित तिमिल्सिना ,

 पोखरा हटलाईन 

कास्की अन्नपुर्ण गाँउपालिका वडा नम्बर मा नेपाली काँग्रेसका जिवनाथ पौडेल अध्यक्ष पदमा निर्वाचित भएका छन् सिङ्गो नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको   अध्यक्ष पौडेलले कुल खसेको मतमा १५० मतान्तरले नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार दुर्गा दत्त ढुङ्गनालाई पराजित गरेका हुन।जिवनाथ  पौडेल पुन दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन

जितपछि प्रतिक्रिया दिँदै अध्यक्ष पौडेलले आफुलाई भोट दिएर जिताउने सम्पुर्ण जनतालाई धन्यवाद व्यक्त गर्दै आँफु अब यो पार्टी त्यो पार्टी नभनि सम्पुर्ण जनताको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए ।त्सस्तै आफ्नो पहिलो कार्यकालमा जनताको हक हितमा काम गरेकाले नै आँफुलाई जनताले फेरी पनि जिताएको वडा नम्बर मा गर्न नसकेका अपुर्ण कार्य योजनालाई आफुले पुर्णता दिने कुरामा सबै जनतालाई विश्वास दिलाए।

Comments are closed.