कास्की : माटोको ढिस्कोले पुरी ५ जनाको मृत्यु

पोखरा

मंसिर १५

 

मिति २०७६।०८।१५ गते अं न्दाजी ०८ : २५ बजेको स मयमा जिल्ला कास्की पोखरा महानगरपालिका- २० बिसौना स्थित भलाम र्‍यालेचौरबाट आटिघर मौजा तर्फ जाने सडक खण्डमा बाटो निर्माण (ग्राभेलिङ) कार्य अन्तर्गत सडक छेउको भित्तामा पर्खाल निर्माण गर्ने क्रममा अचानक माटोको ढि स्को तल खस्न जादाँ उक्त निर्माण कार्यमा संलग्न निम्न स्थान बस्ने निम्न मानिसहरु पुर ीएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटि ई उद्दार कार्य गरिएको थियो । उक्त ढिस्कोले पुरिई घटनास्थल मै ५ जनाको मृत्यु भएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

मृत्युहुनेहरु :-

 

१ . जिल्ला सल्यान बाघचौर न गरपालिका- ४ सल्यान बस्ने व र्ष अं न्दाजी ३०/३५ को गणेश ओली ,

 

२)ऐ.ऐ. बस्ने व र्ष ३०/३५ को तोमान बस्नेत ,

 

३)ऐ.ऐ. बस्ने व र्ष ३०/३५ को खिमलाल ओली ,

 

४ )ऐ.ऐ. बस्ने व र्ष ३०/३५ को बिर ब हादुर बस्नेत र

 

५)ऐ.ऐ. बस्ने व र्ष ३०/३५ को जोगेन्द्र बुढाथोकी ।

 

शव थप अनुसन्धानका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाईएको छ ।

Comments are closed.