एक यस्तो भाइरस जस्को उपाय नै एकान्तबाँस अनि एक्लोपन!कोरोना भाइरस अर्थात कोभिड १९(nCov2019) का कारणबिश्वले नै अपनाएको लकडाउन अर्थात बन्दाबन्दीलाई नेपाल सरकारले पनि हर कदमले कडाइका साथ लागू गरिरहेको थियो भनेसम्पुर्ण जनताले सरकारलाई पुर्ण रुपमा साथ र सहयोग गरिरहेका थिए तर पछिल्लो समय लकडाउनको उत्तम विकल्प खोज्न नसक्नुलेजनताले लकडाउनको भद्र उल्लंघन गरेर आफ्नो कामकाजमा फर्किरहेको अवस्था छ!यदि सरकारले जनताको धैर्यतालाई
बन्दाबन्दिका कारण नेपालका हरेक क्षेत्र प्रभावित हुनुका साथै थुप्रै जनशक्ति बेरोजगारीको चपेटामा परिरहेको अवस्था छ!!बिशेषगरिशिक्षा क्षेत्र र आर्थिक क्षेत्रलाई बढी प्रभाव पारेको महशुस हरेक नेपालीले गर्दै आएका छन! शैक्षिक क्षेत्र अन्तर्गत अन्तिम अवस्थामास्थगित भएको माद्यामिक तहको परिक्षा(SEE) तथा अन्य विभिन्न तहको परिक्षाको स्थगनले थुप्रै विद्यार्थी परिक्षाको तयारीलाईअन्योलताका बिचमा अगाडि बढाइरहेका छन!स्वभावतः सबैको कार्यशैली र कार्यसम्पादन एउटै नहुन सक्छ तर बर्तमान समयमाप्राबिधिक र प्रयोगात्मक
शिक्षालाई जोड दिने आफुमा शैक्षिक अब्बलता देख्नेहरु आज मौन रहदां दु:ख मान्दैगर्दा पनि धिक्कार लाग्ने अवस्था बनेको छ कि मनेपालको बिश्वबिद्धालयको एउटा अंग हुं भन्दै गर्दा!!बर्तमान समयको महामारीका कारण आफ्ना विद्यार्थीको शिक्षा भन्दा स्वास्थ्य ठूलोहो भनेर काठमाडौं बिश्वबिद्धालय(K.U.)ले आफ्ना विद्यार्थीहरुको चलिरहेको सेमेष्टर र बर्षको नतिजा पुर्व सेमेष्टर र बर्षको नतिजाकाआधारमा मुल्यांकन गर्न सक्ने हैसियत बनाउन सक्ने अनि हाम्रो त्रिभुवन बिश्वबिद्धालय नेपालको अग्रणी शैक्षिक संस्था जस्ले अनुभवकाआधारमा चलिरहेका बर्ष र सेमेष्टरको नतिजालाई पुर्व बर्ष र सेमेष्टरको मुल्यांकन गर्ने हैसियत नराख्ने??अरु बाकी बिश्वबिद्धालयमाउपकुलपति र रजिस्टार नियुक्त गर्न नसक्ने कस्तो शैक्षिक प्रणालीमा हामी चल्दैछौं??हाम्रो शैक्षिक संस्कार कस्तो बन्दैछ??शैक्षिकमाफियाका निम्ति मात्र सरकारले उदारता देखाउने आफ्नो भविष्य बनाउन यी शैक्षिक संस्था संग आवद्द विद्यार्थीको बेवास्ता गर्ने??पढ्न रसिक्न पाउने अधिकारबाट विद्यार्थीलाई बन्चित गराउने??कस्तो खालका नियम कानुन बनाएर अगाडि बढ्दा ठिक होला शैक्षिक संस्थाकाठालुहरुले भन्न नसक्ने??एउटा देशको प्रमुख बन्नलाई कुनै शैक्षिक संस्थाबाट कुनै तह पास नगरेको भएपनि चल्ने अनि तिनैकोनितिनियम बाट चल्नलाई हामी जस्तो देशको कर्णधारलाई स्नातक र स्नातकोत्तर तह पास गर्नुपर्ने अनपढ गवारको नेतृत्वमा हामीहिड्नुपर्ने??प्रधानमन्त्रीलाई कुलपती मान्ने स्थितिमा कि हाम्रो बिश्वबिद्धालयको कुलपती कुनै बिधामा स्नातकोत्तर पास गरेको होस हैनभने पटकपटक माध्यमिक तहपनि उतिर्ण गर्ने हैसियत र सामर्थ्य राख्न नसक्नेलाई हामिले पुज्नुपर्ने??यस्तो शैक्षिक प्रणालीमा कतिन्जेलपरिवर्तनको आशा राखेर चल्ने??
यस्पाली सरकारले चित्तबुझ्दो जवाफ दिनैपर्छ ११,१२,स्नातक र स्नातकोत्तर अध्ययन गर्दैगरेका ती विद्यार्थीको चलिरहेको सेमेष्टर रबर्षको नतिजा पुर्व सेमेष्टर र बर्षको नतिजाको आधारमा मुल्यांकन गरेर शैक्षिक प्रणालीलाई प्रयोगात्मक बनाउने जुन अवसर मिलेको छत्यसलाई व्यवहारमा लागू गर्न तल्लिन रहनैपर्छ!!कोरा कागजी ज्ञानको आधारमा कतिन्जेल ८ कक्षा अनुत्तीर्णले चलाएको देशमा शैक्षिकसंस्था र प्रणाली हामीले मान्दिनुपर्ने??कि शैक्षिक माफियालाई देश सुम्पेर सधैं अनुत्तीर्णको दिन बनाउने?नतिजा मुल्यांकन गर्न सक्नेहैसियत बनोस,मुल्यांकन गरिएको नतिजाले जे देखाउला त्यो सहुला–बुझाउला तर परिक्षा दिन सक्ने स्थिति छैन र बन्दैनपनि यदिकागजी परिक्षाको विकल्प अनलाइन मार्फत नै परिक्षा दिनुपर्ने स्थिति हो भने यस्मा सरकारले स्पष्ट पारोस कुन–कुन विद्यार्थी ईन्टरनेटकोपहुँचमा छन कति विद्यार्थी संग स्मार्ट फोन छ??कति विद्यार्थी संग आवश्यक स्रोत र साधन छ हेक्का नभएको सरकारले अनलाइन रभर्चुअल प्रणालीको कुरा नगर्दा नै बेश होला!!!धन्यवाद!!
#जयनेपाल_जयस्वाभिमान🙏✌️
(लेखक अधिकारी पोखरा –८,सिमलचौरमा अवस्थित जनप्रिय बहुमुखी क्याम्पसमा बिबिए सातौं सेमेस्टर(BBA 7th Sem)माअध्ययनरत विद्यार्थी तथा नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका मुल इकाइ समितिका सचिव समेत रहेका छन!)
Comments are closed.