खूल्ला बल्छी प्रतियोगितामा गूरुङ प्रथम

पाेखरा १४ असार/ फेवा तालको सेदीडाँडा स्थित पोखरा एन्ग्लर्स क्ल्वको  आयोजनमा गत शनिवार दोश्रो खूल्ला बल्छी खेल प्रतियोगिता गरेको छ । जसमा १५ जना खेलाडी सहभागी थिए ।  फिसिङ लाईसन्सका साथ सहभागिता जनाई  पाँच घण्टासम्म प्रतिस्पर्धा गरेका थिए । यसरी  पाँच घण्टाको समय भित्र सबै भन्दा बढी माछा तौलदा बढी तौल निकाल्ने प्रथम खड्क बहादर गूरुङ, दोश्रो सूशान्त पू’न र तेश्रो ह’ने भोजी तामाङलाई कृषी कार्यालयका महानिर्देशक बेनी बहाद’र बस्नेत र मत्स्य अन’सन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत राम प्रसाद श्रेष्ठले पुरस्कार वितरण गरे ।PAC 2072-5

बल्छीद्वारा माछा समात्नेलाई पनि खेलका रुपमा चिनाउने, माछाको संरक्षण गर्ने र यसबाट पर्यटन पर्यटन गर्ने रहेको आयोजकले जनाएको छ । साथै करेन्ट लगाउने, विष विष्पोटक पदार्थ जस्ता गैरकानुनी माछा मार्ने पद्धतिलाई रोक्नका लागि प्रतियोगिताले सहयोग गर्ने क्लवका सल्लाहकार देवेश सिंहले बताए ।PAC 2072-11

Comments are closed.