कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ३ सय ६३ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।त्यस्तै संक्रमणबाट आज कास्कीमा २ जना, नवलपरासीका १जना सहित गण्डकी प्रदेशमा थप ३ जनाको ज्यान गएको छ ।
Comments are closed.